शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

दोश्रो अर्ना जेसीज कप फुटबलको खर्च सार्वजनिक

बागलुङ/बागलुङ जेसीजले आयोजना गरेको ‘दोश्रो अर्ना जेसीज कप फुटबल’ प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । जेसीजले खेल सकिएको सातामै पत्रकार सम्मेलन गरेर खर्च सार्वजनिक गरेको हो । खेलका लागि जेसीजले कुल ९ लाख ५३ हजा।र...

पोखरा स्पोर्ट्स अवार्डलाई साहसको साथ

पोखरा/नेपालमा दुई दशकदेखि खेल पोशाक तथा सामाग्री उत्पादक साहस स्पोर्टस्ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना...

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको ओज बेग्लै रहेको भन्दै यसलाई अझै भव्य बनाउन सहयोग...

पोखरामा कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल सुरु

पोखरा/पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त...

जेष्ठ नागरिकमैत्री खेलकूद प्रतियोगिता सम्पन्न

पोखरा/जेष्ठ नागरिक मञ्च पोखरा १७ ले जेष्ठ नागरिकको लागि खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । महानगर वडास्तरीय आर्थिक सहयोगबाट सञ्चालन भएको विभिन्न प्रतियोगितामा जेष्ठ नागरिक महिला तथा पुरुषहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगिताको म्यूजिकल चियर...

ज्वरोले थलिएका खगेन्द्रलाई वल्र्ड मुवाँथाईमा रजत

पोखरा/थाइल्यान्डमा जारी वल्र्ड मुवाँथाई च्याम्पियनसिममा नेपालका खगेन्द्रले रजत जितेका छन् । मिडलवेट पुरुष प्रो–एम फाइटको फाइनलमा अमेरिकाका बोनर इ सँग हार व्यहोर्दै रजत पदक हासिल गरेका हुन् । ‘बेल्टको नजिक थिए । तर, म विरामी...

सुर्य तारा (नेकोस) खेल महोत्सव शुरु

पोखरा/सुर्य तारा (नेकोस) खेल महोत्सव शनिबारबाट लेखनाथमा शुरु भएको छ । सुर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा पोखरा–२९ स्थित प्रस्तावित् भण्डारढिक रंगशालामा शुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै नेकपा एमालेका...

कास्कीमा लागूऔषध प्रयोग भयावह : एसपी थापा

पोखरा/लागूऔषधको दुव्र्यसनमा फसेर सुधार केन्द्रमा रहेकाहरु बीचमा भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा अन्तर लागूऔषध उपचार (पुनस्र्थापना) केन्द्र पुरुष भलिबल प्रतियोगिता...

स्पोर्टस् अवार्डलाई ‘मझेरी रिसोर्ट एण्ड स्पा’को पनि साथ

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पाले सघाउने भएको छ । शुक्रबार रिसोर्टमा मञ्चको टोलीसँग भएको भेटघाट तथा छलफल कार्यक्रम...

दोश्रो अर्ना जेसिज कप फुटबलको उपाधि बागलुङ सुधार केन्द्रको पोल्टामा (फोटो फिचरसहित)

बागलुङ/दुई गोलले पछि परेको नतिजा उल्टाउँदै बागलुङ सुधार केन्द्रले दोस्रो ‘अर्ना जेसीज कप’ फुटबलको उपाधि जितेको छ । खेलको सुरुवाती चरणमा दुई गोलको अग्रता जोगाउन नसक्दा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको श्रीमेहर गण उपाधि रक्षा गर्न...

-->