शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कालीका कपको उपाधि आर्मीको पोल्टामा (तस्बिरसहित)

बागलुङ/१० औं संस्करणको कालीका कप भलिबलको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । प्रतिद्वन्द्वी बागलुङ घुम्टे रेष्टुरेण्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीले बागलुङ घुम्टेलाई २५–१८, २५–१२...

नेपालको समूह चरणमा क्लिन स्विप

पोखरा / एसीसी प्रिमियर कपमा नेपाल समूह विजेता भएको छ । एक खेल अगावै सेमीफाइनलमा प्रवेश गरेको नेपालले आफ्नो अन्तिम खेलमा साउदी अरेबीयालाई ६ विकेटले हराउँदै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ७४ रनको...

नेपाललाई ७४ रनको लक्ष्य

पोखरा / एसीसी प्रिमियर कपमा नेपालले ७४ रनको विजयी लक्ष्य पाएको छ । ओमानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको साउदी अरेबीयाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन जोड्न सफल रह्यो...

कालीका कपका लागि आर्मी र बागलुङ घुम्टे भीड्ने

बागलुङ/कालीका कप भलिबलको उपाधिका लागि विभागिय टोली त्रिभुवन आर्मी क्लब र बागलुङ घुम्टे रेष्टुरेण्ट भीड्ने भएका छन् । बुधबार सम्पन्न समेझीफाइनल खेलमा आर्मीले कस्तुरी युवा क्लब र बागलुङ घुम्टे रेष्टुरेण्टले कालिका युवा क्लबलाई सोझो...

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

पोखरा/ लागुऔषध मुद्धामा दोषी भेटिएपछि फरार रहेका अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५...

कालीका कपमा गलकोट र प्रगतीशिल बिजयी

बागलुङ/चैतेदशै मेलाको अबसरमा संचालित कालीका कप भलिबल प्रतियोगितामा मंगलबार दुइ खेल सम्पन्न भएका छन् । मंगलबारको खेलमा बागलुङ घुम्टे रेष्टुरेन्ट काठमाण्डौ र प्रगतीशिल युवा क्लब बिजयी भएका छन् । पहिलो खेलमा प्रगतीशिलले तित्याङलाई २५–२२, २५–१५,...

लेखनाथको बहुउद्देश्यीय कभर्डहल वर्षौँदेखि अलपत्र

पोखरा/ लेखनाथमा रहेको बहुउदेश्यीय कभर्डहल वर्षौँदेखि अलपत्र परेको छ । पोखरा महानगरपालिका २९ भण्डारढिकमा रहेको खेल मैदानमा निर्माणाधीन अवस्थाको कभर्डहलले बजेट नपाउँदा अलपत्र परेको हो । २०७४ सालमा निर्माण सुरु गरिएको कभर्डहलको निर्माण कार्यबीचमै...

एक खेल अगावै नेपाल सेमीफाइनलमा

पोखरा/ एसीसी मेन्स प्रिमियर कपमा लगातार तेस्रो जित निकालेको नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा रहेको नेपालले तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । समूह ए...

तंग्राम भलिबल विजेता, धम्जाकी थापा ‘लोकतारा’

बागलुङ/दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता सकिएको छ । काठेखोला गाउँपालिकाको आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको थियो । चैत्र...

लेखनाथ हाफ म्याराथन संजयलाई

पोखरा/लेखनाथ हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले स्वर्ण पदक हात पारेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा लेखनाथमा भएको २१ किमीको दुरी एक घण्टा चार मिनेट ४७ सेकेन्डमा पुरा गर्दै स्वर्ण...

-->