शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

सहारा एकेडेमीलाई साफको सहयोग

सहारा एकेडेमीलाई साफको सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०८०, मंगलबार

पोखरा/विकास कार्यक्रमअन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सहारा फुटबल एकेडेमीलाई ४० थान केल्मी फुटबल सहयोग गरेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफका महासचिव अन्वारुल हकले सहाराका अध्यक्ष केशवराज बराल तथा संस्थापन सदस्य शान्ति केसीलाई बल उपलब्ध गराएका हुन् । बल प्राप्त गरेसँगै सहाराका अध्यक्ष बरालले साफको सहयोग भएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) र साफलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->