बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

ल्वाङगाउँमा मेला जारी

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला जारी छ । ग्रिनहिल युवा क्लबको आयोजनामा गत २४ गतेदेखि ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित जारी...

नवौँ पोखरा स्पोर्ट्स अवार्ड उत्कृष्ट प्रशिक्षक प्रायोजकमा टाइगर ग्रुप पोखरा

पोखरा/ नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपालले गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान...

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी

पोखरा/ नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई बुधबार एक कार्यक्रमका बिच जिल्ला एथ्लेटिक्स...

केपी ओली राष्ट्रिय टी २०ः गण्डकी हिरोज र हिमालयनको जित

पोखरा/ पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला...

नेपाल भूतपूर्व खेलाडी मञ्च रजत वर्षमा, ‘राष्ट्रिय खेलकुद पुरस्कार’ संगै विविध कार्यक्रम गर्ने

पोखरा/ नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च २४ वर्ष पुरा गरी २५ वर्षमा पुग्ने भएसंगै मञ्चले रजत वर्ष महोत्सव गरी आफ्ना कार्यक्रम तय गरेको छ । मञ्चले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार...

सहारालाई राज्यले सहयोग गर्नुपर्छ– उपाध्यक्ष आचार्य

पोखरा / राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक बजेट दिन आवश्यक रहेको बताएका छन् । पोखराको दोबिल्लास्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली खेलकुदको...

हक्की संघको एक दिने अभिमुखीकरण कार्यक्रम

पोखरा/कास्की जिल्ला हक्की संघले एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ । हक्की खेलको विकास, प्रबद्र्धन तथा खेलाडीलाई उत्साह थप्ने उदेश्यका साथ अभिमुखीकरण सम्पन्न गरेको हो । जिल्ला खेलकुद विकास समिति कास्कीको सभाहलमा भएको अभिमुखीकरण कार्यक्रममा...

तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटबल सुरु

पोखरा/तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटबलमा साविकको विजेता ढोलाहिटी फ्रीडम भेट्रान्सले बिजयी यात्रा शुरुवात गरेको छ । सोमबारदेखि पोखरा रंगशालामा सुरु भएको तेस्रो संस्करणको एबिसी राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगिताको दोश्रो खेलमा ढोलाहिटीले लेकसाइड भेट्रान्सलाई ४–०...

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटः सिइसी काठमाण्डौ सेमीफाइनलमा

पोखरा/ राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाण्डौ केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै काठमाडौं अन्तिम...

‘कालीका कप’ भलिबलको उपाधिले गलकोटले जित्यो

बागलुङ/चैत्राष्टमी मेलाको अवसरमा बागलुङमा आयोजित ‘कालीका कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा जैमिनी नगरपालिकालाई ३–१ को सेटमा निराश बनाउँदै गलकोट नगरपालिकाले ‘कालिका कप’को उपाधि जितेको हो...

-->