बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पोखरा एक खेलअगावै बाहिरियो

पोखरा/पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला क्लब स्तरीय पुरुष क्रिकेट प्रतियोगितामा पोखरा महानगरपालिका एक खेल अगावै बाहिरिएको छ । आइतबार हेटौडासंग ४ विकेटको हार व्यहोर्दै पोखरा समुह चरणबाटै बाहिरिने पहिलो टोली...

‘कालीका कप’का लागि जैमिनी र गलकोट भीड्ने

बागलुङ/चैत्राष्टमी मेलाको अवसरमा जारी कालीका कप पुरुष भलिबल प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ । आइतबार भएको खेलमा सिद्दार्थ चश्मा घर, कुश्मा नगरपालिकालाई हराएर गलकोट नगरपालिका र काठेखोला गाउँपालिकालाई पराजित गरेर जैमिनी नगरपालिका फाइनल...

‘पोखरामा भारत र पाकिस्तानबीचको क्रिकेट खेलाउन सकिन्छ’

पोखरा/नेपाल सरकारका प्रवक्ता एवम् सुचना तथा सञ्चारमन्त्री पृथ्वीसुुब्बा गुुरुङले शनिबार दर्शक नै नभएको मैदानमा आफ्नो भनाइ राखे । मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगितामा खेलाडीबाहेक...

एलिट भलिबल कप हुँदै

पोखरा/पोखरामा चैत २९ गतेदेखि प्रथम एलिट भलिबल कप हुँदैछ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा वैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारे...

आजबाट केपी ओली कप राष्ट्रिय टी २० क्लब क्रिकेट हुँदै

पोखरा/मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा आजबाट केपी ओली कप टी२० क्लबस्तरीय क्रिकेट हुँदैछ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगिताअन्तर्गत उद्घाटनमा पोखरा महानगरपालिका र स्याङजा क्रिकेट क्लब आम्नेसाम्ने हुने भएका छन् ।...

खेलकुदमा दलगत भागबन्डा : सपथ पनि किस्ता–किस्तामा

पोखरा/राजनीतिक दलगत भागबन्डा गरिएको गण्डकीका जिल्ला खेलकुद विकास समितिको सपथसमेत किस्ता–किस्तामा गर्न थालिएको छ । कांग्रेस–एमाले भागबन्डा भएको जिल्ला खेलकुदको दोस्रोपटक तीन जिल्लाका पदाधिकारीले सपथ खाएका छन् । कास्कीको अध्यक्षमा मनोनयन भएका मिलन गुरूङसहित अन्य...

मंगलाले जित्यो कालिका कप महिला भलिबलको उपाधि

तस्बिर : बालकृष्ण सुवेदी बागलुङ/ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजित ‘कालिका कप’ महिला भलिबल प्रतियोगिताको उपाधि एस.एस.वाई.सी. मंगला म्याग्दीले जितेको छ । बागलुङ कालिका मन्दिर परिसरमा बिहिबार सम्पन्न फाइनल भीडन्तमा ग्रेस इन्टरनेशनल बागलुङलाई सोझो सेटमा पराजित...

ब्याण्डमिन्टनमा बगर प्रथम

पोखरा/सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडी प्रथम भएको छ । प्रतियोगितामा आयोजकको तर्फबाट फणिन्द्रप्रसाद तिमिल्सिना र विशाल खड्काको जोडी प्रथम त्यस्तै आयोजककै प्रदीप...

खेलकुद विकास समितिमा राजनैतिक भागबन्डा

फाइल तस्बिर पोखरा/सत्ता साझेदार नेपाली कांग्रेस र एमालेले गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला खेलकुद विकास समितिको नेतृत्व बाँडचुँड गरेका छन् । प्रदेश खेलकुद परिषद्अन्तर्गत रहेका ११ जिल्लाको खेल नेतृत्वमा कांग्रेस–एमालेको भागबन्डा भएको हो । भागबन्डा अनुसार...

पोखरा स्पोट्र्स अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रियाको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न...

-->