पोखरा/कास्की जिल्ला भित्र रहेका सामुदायिक विद्यालयहरु बिच पोखरामा चैतको अन्तिम साता छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको आयोजनामा अन्तर सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुन...
पोखरा\गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन भएको छ । संघको उपाध्यक्षमा सविता अधिकारी, सचिवमा...
पोखरा/पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले चुमेको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको फाइनलमा घरेलु...