बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

जेसीज कपका लागि आज गुठी र बागलुङ सुधार केन्द्र भीड्दै

बागलुङ/साविक विजेता बागलुङ सुधार केन्द्र र ग्रेस गुराँश गुठी युनाइटेड बागलुङमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगिताको शुक्रबार भएको सेमिफाइनलमा बलेवा एफसीलाई पराजित गर्दै ग्रेस...

क्रस कन्ट्री पदक जितेका परियारलाई कुश्मा नगरपालिकाको सम्मान

पर्वत/करिब दुई हप्ता अगाडि पाकिस्तानमा सम्पन्न भएको क्रस कन्ट्री च्याम्पियनसिपमा कांस्य पदक जितेका कुश्माका कृष्ण बहादुर परियारलाई कुश्मा नगरपालिकाले बधाई व्यक्त गर्दै सम्मान गरेको छ । गत फागुनको नौ गतेदेखि १२ गतेसम्म पाकिस्तानको इस्लामावादमा सात...

बेगनास कपको उपाधि मिक्कीलाई

पोखरा/बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि मिक्की एफसीले हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा विनोद मेमोरियललाई १–० को गोल अन्तरले हराउँदै मिक्की एफसीले उपाधधि हात...

बलेवा र बागलुङ सुधार केन्द्र सेमिफाइनलमा प्रवेश

बलेवा एफसिविरुद्व बलका लागि संघर्ष गर्दै श्रीमेहर गणका खेलाडिहरु । तस्बिर : अर्जुन कार्की बागलुङ/साविक विजेता बागलुङ सुधार केन्द्र र बलेवा एफसी बागलुङमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बागलुङ जेसीजको...

पाकिस्तानमा पदक जितेका परियारलाई कुश्मा नगरपालिकाको सम्मान

पर्वत/ हालैमात्र पाकिस्तानमा सम्पन्न क्रसकन्ट्री च्याम्पियनसिपमा कांस्य पदक जितेका कुश्माका कृष्णबहादुर परियारलाई कुश्मा नगरपालिकाले बधाई व्यक्त गर्दै सम्मान गरेको छ । फागुन ९ गतेदेखि १२ गतेसम्म पाकिस्तानको इस्लामावादमा सात राष्ट्रहरू सहभागी भएको एथ्लेटीक्समा परियारले...

आज बलेवाविरुद्व आर्मी र पुलिसविरुद्व सुधार केन्द्र भीड्दै

तस्बिर : अर्जुन कार्की बागलुङ/गुठी युनाइटेड बागलुङमा जारी तेस्रो जेसीज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा गुठीले म्याग्दी जिल्ला फुटबल संघलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो । खेलको १५...

गण्डकी प्रदेश साहसिक पर्वतीय खेल पर्यटनको हब बन्न सक्नेछः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताएका छन् । अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय...

बेगनास कपमा क्वार्टरफाइनलका खेल

पोखरा/बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी शुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगितामा क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएका छन । मंगलबार सम्पन्न ४ खेलबाट जित हासिल गर्दै मिक्की एफ सी, एन के क्लब,...

कास्की क्रिकेट क्लबको विजयी शुरुवात

पोखरा/पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ मा कास्की क्रिकेट क्लवले बिजयी सुरुवात गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा मंगलबारदेखि लेखानाथस्थित इडेन...

श्रीमेहर गण र पर्पल हेज/एभिएम विजयी

बागलुङ/बागलुङ जेसीजले आयोजना गरेको तेस्रो संस्करणको ‘जेसिज कप’ फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा श्रीमेयर गण घोडावाँधे र आदर्श बिद्या मन्दिर पर्पल हेज बिजयी भएका छन् । खेल संचालनको दोस्रो दिनको पहिलो खेलमा रुद्रे पिपल युवा...

-->