बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

गलकोट र शान्ता ट्रेनिङलाई उपाधि

पोखरा/माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिका बागलुङले हाता पारेको छ । अघिल्लो वर्ष उपविजेता गलकोटले विजेता बनेसँगै नगद २ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो । प्रतियोगितामा...

लखन कप भलिबलको उपाधि नरेठाँटीलाई

बागलुङ/चौथो लखन कप भलिबलको उपाधि ए एण्ड ए मार्ट नरेठाँटी गलकोटले जितेको छ । मगर एकता दिवसको दिन बिहिबार सम्पन्न फाइनल खेलमा पकुवा भलिबल कुश्मा पर्वतलाई सोझो सेटमा पराजित गर्दै ए एण्ड ए नरेठाँटी...

तेस्रो माछापुच्छ्रे भलिबल प्रतियोगिता जारी

पोखरा/माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र घम्पुसमा बुधवारदेखि जारी तेस्रो मााछापुच्छे« गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएका छन् । बिहीबार भएको महिला...

मैत्रीपूर्ण खेलमा आयोजक मगर संघ बिजयी

बागलुङ/४३ औं नेपाल मगर संघ स्थापना दिवशको अबसरमा नेपाल मगरसंघ बागलुङले संचालन गरेको चौथो संस्करणको ‘लखन कप खेलकुँद’ प्रतियोगिता अन्र्तगत बुधवार भएको मैत्रीपूर्ण खेल आयोजक नेपाल मगर संघले जितेको छ । नेपाल पत्रकार महासंघ संग...

लखन कप भलिबलमा पहिलो चरणका खेल सकिए

बागलुङ/नेपाल मगर संघ बागलुङको आयोजनामा संचालित चौथो लखन कप भलिबल प्रतियोगितामा पुरुष तर्फको पहिलो चरणका खेल सकिएका छन् । नेपाल मगर संघको ४३ औ स्थापना दिवसको अवसरमा आयोजना संचालन भएको चौथो लखन विविध खेलकुद तथा...

माछापुच्छ्रे कप भलिबलमा थपियो महिला विधा

पोखरा/माछापुच्छ्रे गाउँपालिकाले तेस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्दा महिला विधा थपिएको छ । महिला विधा थप गरिएसंगै पुरुषतर्फको पुरस्कार रकम भने घटाइएको छ । फागुन...

एकदिवसीय क्रिकेट : तनहुसँग हारेपछि स्याङजा बाहिरियो

पोखरा/सन्दीप पराजुलीको कसिलो बलिङ र ओपनर समीर कँडेलको उत्कृष्ट व्याटिङ प्रेरित तनहुँले स्याङजालाई ८ विकेटले पराजित गरेको छ । हारसँगै प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितबाट स्याङजा बाहिरिएको छ । अघिल्लो दिन बाग्लुङलाई...

बागलुङमा चौंथो संस्करणको लखन कप भलिबल सुरु

बागलुङ/नेपाल मगर संघको आयोजनामा सोमबारदेखि बागलुङमा चौंथो लखन कपअन्तर्गत पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका सल्लाहकार चन्द्रबहादुर थापाले उद्घाटन गरे । उद्घाटन खेलमा एलके भिलेज लेखानीले...

एकदिवसीय क्रिकेट : बागलुङमाथि स्याङजाको फराकिलो जित

पोखरा/पोखरामा आयोजित प्रधानमन्त्री कप एक दिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बाग्लुङ दोस्रो खेलमा स्याङजासँग विशाल अन्तरले पराजित भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सेमबार भएको प्रतिस्पर्धामा स्याङजाले दिएको २७५ रनको...

४ महिनाको प्रशिक्षणमा प्रो मुआथाई च्याम्पियन

पोखरा/गण्डकी प्रदेशकी तेक्वान्दो खेलाडी सुस्मीता थापा मगरले चार महिनाको प्रशिक्षणमै प्रो मुआथाईको उपाधि उचालेकी छन् । काठमाडौंमा हालै सम्पन्न सिजिजि फाइट नाइटको मेन इभेन्टमा विभागिय क्लब एपिएफकी प्रो फाइट अनिषा तामाङलाई हराउँदै च्याम्पियन बनेकी...

-->