बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

मादीमा गण्डकी प्रदेश वडास्तरीय भलिबल हुने

पोखरा/मादी गाउँपालिकाले दोस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । पालिकाले आफ्नो स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश वडास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । फागुन २७ गतेबाट सञ्चालन हुने प्रतियोगिताबारेमा जानकारी दिन...

पोखरामा पार्क भलिबल प्रतियोगिता हुने

पोखरा/पोखरामा बुधबारदेखि पार्क भलिबल प्रतियोगिता हुने भएको छ । चिर्को युनिटी पोखराको आयोजनामा गण्डकी प्रदेशमै पहिलोपटक पार्क पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अञ्चल शाही ठकुरीले...

जेसीज कपको पहिलो खेलमा बलेवा एफसि विजयी

बागलुङ/बागलुङ जेसीजले आयोजना गरेको तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको पहिलो खेल बलेवा फुटबल क्लबले जितेको छ । बलेवाले हाइकर्स युनाइटेडलाई ३–२ गोलको अन्तरले पराजित गरेको हो । सोमबार बागलुङ नगरपालिका वडा नं. १ को...

अन्तर क्लब पुरुष टी–२० क्रिकेट मंगलबारदेखि

पोखरा/पोखरामा मंगलबारदेखि दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा मंगलबार फागुन २० गतेदेखि शुरु हुने प्रतियोगिता...

पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि

पोखरा/ पोखरामा मंगलबारदेखि दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा मंगलबार फागुन २० गतेदेखि शुरु हुने...

बेगनास कपमा आईतबार ६ खेल सम्पन्न

पोखरा/ बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी जारी तेश्रो बेगनास कपमा आईतबार ६ खेल सम्पन्न भएका छन । आईतबार सम्पन्न पहिलो खेलमा राईजिङ स्टार युथ क्लब रिठेपाानीले रोयल एच के फेमेलीलाई २–० को अन्तरले पराजित...

जेसीज कपको ट्रफी सार्वजनिक

बागलुङ/तेस्रो बागलुङ जेसीज कपको ट्रफी सार्वजनिक गरिएको छ । साथै खेलको शुभारम्भ समेत गरिएको छ । आइतबार आयोजित एक कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले ट्रफी अनावरण गरेर खेलको उद्घाटन गरे । सो अवसरमा...

क्रिकेटको भविष्य सुनिश्चित गर्न सुविधा सम्पन्न मैदान चाहिएको छ- पारस खड्का

पोखरा/  नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटको भविष्य सुनिश्चित गर्न एक सुविधा सम्पन्न मैदान चाहिएको बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘फ्रि हिटः एनपिएफभन्दा पर’ सेसनमा सचिव...

तेस्रो संस्करणको बागलुङ जेसीज कप फुटबल हुने

बागलुङ/बागलुङ जेसीजको आयोजनामा तेस्रो संस्करणको जेसीज कप फुटबल हुने भएको छ । जेसीज वर्ष २०२५ को बागलुङ शाखाले फागुन १९ गते २४ गतेसम्म जेसीज कप फुटबल आयोजना गर्न लागेको शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी...

एक दिवसीय क्रिकेटमा कास्की र तनहुँ फाइनलमा

पोखरा/प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा सञ्चालित प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा कास्की विजयी भएको छ । कास्कीले नवलपुरलाई ९ विकेटले पराजित गरेको छ । शनिबार सम्पन्न...

-->