बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

कास्की जिल्ला खेलकुद विकास समितिमा मिलन गुरुङ

पोखरा/ जिल्ला खेलकुद विकास समिती कास्कीको अध्यक्षमा मिलन गुरुङ सिफारिस भएका छन् । रिक्त रहेको खेलकुद विकास समितीमा गण्डकी प्रदेश मन्त्री स्तरिय निर्णयबाट कास्कीको अध्यक्षमा मिलन गुरुङलाई सिफारिस गरिएको हो । यस्तै उपाध्यक्षमा तिलक अधिकारी,...

संघर्ष, समर्पणको कथामा दर्शकको साथ

पोखरा/नेपाली खेलकुदमा हर सफल खेलाडीको कुरा सुन्ने हो भने संघर्ष नगरेका विरलै होलान् । हरेक खेलाडीको आ–आफ्नै कथा छन् । उनीहरुको कथा सुन्ने हो भने हर कोहिलाई रुवाउँछ नै । यस्तै खेलाडीमध्येकी एक हुन्–...

हेमजा युनाइटेडको अध्यक्षमा कृष्णमान श्रेष्ठ

पोखरा/हेमजा युनाइटेडको शनिवार सम्पन्न सातौँ वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले कृष्णमान श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले यूनाइटेडको उपाध्यक्षमा...

केपी ओली कप टी २० क्रिकेट चैत २३ देखी

पोखरा/पोखरामा दोस्रो संस्करणको ‘केपी ओली कप टि२० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट चैत २३ गतेदेखि हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा हुने उक्त प्रतियोगिताको तयारी समेत थालिएको छ । चैत २३...

न्यूरोड हबलाई क्रिकेटको उपाधि

पोखरा/पोखरामा सम्पन्न चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यूरोड हबले जितेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा ४ अंक जोडेको न्यूरोड...

मैत्रीपूर्ण फुटसलमा एफएनजे बागलुङ विजेता

म्याग्दी/नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको पूर्वसन्ध्याको अवसर पारेर बिहीबार म्याग्दीको बेनीमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । धौलागिरि क्षेत्रको सञ्चार कर्ममा क्रियाशील म्याग्दी र बागलुङका पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिएको हो...

पोखरामा प्रथम एलिट भलिबल कप हुने

पोखरा/ पोखरामा प्रथम एलिट भलिबल कप हुने भएको छ । एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा–३, नदिपुरमा चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट भलिबल कप...

क्वाटरफाइनलबाटै बाहिरिएको टिमले जित्यो उपाधि

पाेखरा/ पोखरामा जारी चौथो शितलज्योति कपको उपाधि क्वाटरफाइनलबाटै बाहिरिएको टोली लालिगुराँस एसोसिएसनले (एलजी) जितेको छ । क्वाटरफाइनलमा नव आदर्श सामुदायिक विकास समाजसंग टाइब्रेकरमा हारेर बाहिरिएको टोलिले खेलमा प्रोटेस्ट हालेर सेमीफाइनल खेल्दै फाइनलमा प्रवेश गरी...

तेस्रो राष्ट्रिय एट ए साइड भेट्रान्स चैत अन्तिम साता

पोखरा / पाेखरामा चैत अन्तिम साता ४५ वर्ष माथि उमेर समूहको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । अमरसिंह ब्वाइज क्लबको आयोजनामा हुँदै आइरहेको ८ ए साइड भेट्रान्स प्रतियोगिताको तेस्रो संस्करण चैतको अन्तिम...

विवादित बन्यो शितल ज्योती कप

पोखरा / पोखरामा जारी चौथो शितलज्योति कप विवादित बनेको छ । शितल ज्योती क्लबको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको क्वाटरफाइनल विवादित बनेपछि क्वाटरफाइनल जितेको नव आदर्शले खेल्न नमान्दा एलजी एसोसिएसनलाई सेमीफाइन खेलाएको छ प्रतियोगिताको...

-->