गत आमनिर्वाचनमा नेकपा (एमाले)को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहितको कम्युनिष्ट गठबन्धनले संसदको दुईतिहाई निकटको स्थान हासिल ग¥यो । एमालेका अध्यक्ष खड्गप्रसाद ओली गठबन्धन सरकारको प्रधानमन्त्री नियुक्त भए । उनको सरकारलाई चुनावी गठबन्धन बाहिरका मधेशवादी...
गत आमनिर्वाचनमा नेकपा (एमाले)को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहितको कम्यूुनिष्ट गठबन्धनले संसदको दुईतिहाई निकटको स्थान हासिल गर्यो । एमालेका अध्यक्ष माननीय खड्ग प्रसाद ओली गठबन्धन सरकारको प्रधानमन्त्री नियूक्त भए । साथै उनको सरकारलाई चुनावी...