विश्वले सुचना र प्रविधिको क्षेत्रत्रमा अभुतपूर्व सफलता हाँसिल गरिरहेको बेला पत्रकारिता क्षेत्रको भने गुणस्तरीयता कम हँुदै गएको गुनासो आउने गरेको छ । पत्रकारिता पेशामा प्रविधिको अधिक प्रयोग हुने हँुदा प्रविधिका कारण पत्रकारिता पेशा सहज...
प्रायोजित आन्दोलन, नेपाल र नियति
नेपालमा अहिलेसम्म भएका तथाकथित राजनीतिक परिवर्तनको जरो बुझौं ! सात सालमा कथित प्रजातन्त्र इन्डियन सत्ताका नेहरुले राणाहरुसँग काम गर्न गाह्रो भएपछि आफ्नै आँगनमा जन्माइएको र हुर्काइएको कांग्रेसलाई सरकारमा साझेदारी गराएको घटनाबाहेक अरु केही थिएन...
गाँजाको इतिहास र नेपालमा यसको वैधानिकताको बहस
नेपालमा विभिन्न समयमा संसदमा गाँजाको वैधानिकताका विषयमा चर्चा भइरहन्छ । पछिल्लो समय वि.स. २०७६ माघ महिनामा सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडा र अन्य ४५ जना सांसदहरुले गाँजा खेती खुला गर्नुपर्ने माग राख्दै संसद...
लकडाउनमा रुमलिएको शिक्षक
दुर्गम गाउँ जहाँ हिउँदको समयमा मात्रै एकतर्फी गाडीहरु प्रशस्त चल्छन् । जब बर्खा लाग्छ बाढी पहिरो अनि यस्तै यावत् समस्याहरु झेल्दै विकासको गति पर्खीरहेको गाउँको निम्नवर्गिय परिवारमा जन्मिएको म, बाबा आमाले जेनतेन कृषि कर्मबाटै...
विश्वमा देखिएका केही अनौठो रोगहरू
संसारभर लगभग सात हजारभन्दा बढी प्रकार दुर्लभ, अनौठा तथा असन्तुलन (डिसअर्डर) रोग देखिएका छन् । वातावरणिय उत्परिवर्तनका कारण हाल दैनिक नयाँ रोग र सिन्ड्रोम देखिदै गइरहेका छन् । युएसमा हरेक १० मध्ये १ जना...
विघटको अधिकार कार्यकारीमा निहित
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा (संसद) विघटन गरे पछि विघटनविरुद्धको रिट माथि अहिले सर्वोच्चमा सुनुवायी चलिरहेको छ । सर्वोच्च अदालतका साथी ‘एमिकस क्यूरी’को बहस सुरु भएको छ । सुरुका दिनमा निवेदकको तर्फबाट बहस...
रातमा ऐंठन गर्ने त्यो पुस्तक
जुन २५, सन् १९४७ । डच भाषामा छापिएको थियो एउटा किताब । ‘यनी फ््रयांकस् हेट एचटरहुइस – दी सिर्केट एनेक्स’ । मात्र छाएिको संख्या ३ हजार ३६ । सुरुमा त्यति बिक्री भएन, यो पुस्तक...
माया र पैसाले बिग्रेको सम्बन्ध र उजाडिएको जिन्दगी
मनका हांगाहरु वसन्तको हावाहुरीले बेस्सरी चोईटाईदिएको छ । के गरु के नगरौ बेचैन मुद्रामा एकोहोरो पैसा कमाउने उपाय खोज्दै छु । जिबनको उत्तरार्धतिर आईपुग्दा पनि न पारिवारिक साथ न पैसाको जोहो, न सम्पत्ती न...
कोरोना को खोप कतिको सुरक्षित छ ?
कोरोना भाइरसको महामारी यता विश्वमा यसको उपचार र खोपमा व्यापक अध्ययन र अनुसन्धान सुरुभएको छ । फलस्वरूप खोपमा केही सफलता हात पारेका छन् । अहिलेसम्म ५९ खोपहरू विभिन्न चरणमा अध्ययनका क्रममा छन् । सिमित...
महिला र बालिकाको सुरक्षामा विशेष ध्यान जरुरी
यतिबेला सबैको ध्यान राजनैतिक घटना परिघटनामा केन्द्रित छ । सरकार, राजनैतिक दलहरु प्रतिष्पर्धात्मक आमसभामा जुटेका छन् । सबैको ध्यान सत्तामा खिचिएको बेला सिंगो समाज नै लज्जित हुने गरी महिला बलात्कारपछि हत्याका घटनाहरु सार्वजनिक भइरहेका...