आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मानवतस्करको कहालीलाग्दो पाटो

एक दिन काम विशेषले देरा दुबई जानुपर्ने भयो । हाब्राबाट झरेर पक्कि मुल सडकहुँदै बजारको भित्री गल्ली प्रवेश के गर्दै थिए एक बंगाली आएर सोध्यो– ‘लड्की चाहिए ? नेपाली, बंगाली, इन्डियन, पाकिस्तानी, श्रीलंकन, फिलिपिनो...

मौरिस हर्जोक र अन्नपूर्ण

‘अन्नपूर्ण’ नामक यात्रा संस्मरण पहिलो पटक सन् १९५२ मा बजारमा आएको थियो । हालसम्म यसका २ करोड भन्दा बढी प्रति बिक्री भइसकेका छन् । त्यसभन्दा बढी भइरहन्छन् यसका चर्चा अनि परिचर्चा । यत्रतत्र सर्वत्र...

बाग्लुङ्ग बसपार्क गुरुयोजनाको अर्थ राजनिति र द्वन्द

पूर्वाधार निर्माणको गति यो बर्ष पनि सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिना वित्दा विकास लक्षित पूजीगत खर्च कुल विनियोजनको १४.४ प्रतिशतमात्रै भएको छ । पुस मसान्त सम्मको महालेखा नियन्त्रक कार्यलयको...

चिना हेराएर गरिएका विवाह दिगो हुन्छ भन्थे तर…

सुरू कहाँदेखि गरौं। अहिलेको अवस्थामा पुगेका म जस्तै निर्जीव जिन्दगी जिउन बाध्य बनेकादेखि गरौं कि ! बारम्बार हिलाम्य जिन्दगी देख्दादेख्दै पनि कमल हो तेरो भाग्य भन्ने पृत्तिबाट गरौं ? या त्यो स्पर्शबाट गरौं जसको...

के हो स्थायी बन्ध्याकरण ?

विवाहित दम्पतीहरू तथा बच्चाको रहर पुगेकाले जान्नैपर्ने कुरा आजको परिबेशमा पनि परिवार नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम प्रसस्तै छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पु¥याउँछ भन्ने धारणा राख्नेको बाहुल्यता समेत ठूलो छ । के...

प्रचण्डको हिंसात्मक अभिव्यक्ति

संसद विघटनको मुद्दा न जनसरोकारको बिषय हो न जनताले नै यसलाई कुनै चासो दिएका छन् । यो केवल सत्ता स्वार्थको मात्रै बिषय हो । माधव–प्रचण्ड समुहबाट सत्ता प्राप्तीका लागि अहिले सडक आन्दोलनका नाममा तमासा...

मनबाटै बागमती सफा अभियान चलाऔँ

धार्मिक तथा सांस्कृतिक धरोहर बागमती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउनकालागि केही वर्षयता राज्य र निजी स्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति...

त्यो सुखानुभूतिको पल

साँझको साढें छ बजेको हुँदो हो । छिप्पिँदै गएको साँझको छनक सडकमा बत्ती बाल्दै गुडेका सवारीसाधनले दिँदै थियो । सबैलाई फर्कनकै हतारो देखिन्थ्यो, घरतिर । सडकको सवारी चापले प्रष्ट पाथ्र्यो, यो । छेउछाउका पसलहरु पनि...

रअ प्रमुख मध्यरातमा सोझै बालुवाटार पुग्ने, हाम्रा परराष्ट्र मन्त्रीले मोदीको १० मिनेट नपाउने !

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तीन दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किए। नेपाल-भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन बिहीबार नयाँदिल्ली पुगेका मन्त्री ज्ञवालीको भ्रमणलाई नेपालमा निकै चासो र महत्वका साथ हेरिएको थियो। यो...

वृहत्तर पोखराका लागि पोउवा संघको भूमिका

भौगोलिक अवस्थिति, प्राकृतिक सौन्दर्यता र प्रचुर ब्यवसायीक संभावनाले नै पोखरा पश्चिमाञ्चलको केन्दविन्दु बनेको हो । राणाकालीन समयमा अपेक्षित चर्चामा आउन नसके पनि जापानी भिक्षु इकाइ कावागुचीले सन् १८९९ मा पोखर ालाई संसारमा रहेको स्वर्गको...

-->