आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

गनोरिया (एक सरुवा यौनरोग )

अधिकांश व्यक्ति संक्रमित भएको तर अज्ञानता, लाज र अत्यधिक कष्टकर नभएको कारण ९० प्रतिशत संक्रमितले लुकाएरै राखेको समस्या हो, गनोरिया । गनोरियालाई आयुर्वेदमा धातुरोग भनेर चिनिन्छ । गनोरिया अंग्रेजी शब्द हो । अंग्रेजीमा यसलाई...

राष्ट्रियता विरोधीको हुङ्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा (संसद) विघटन गरेर निर्वाचनमा जाने घोषणा गरेपछि उहाँका विरोधी खेमाले असंवैधानिक भन्दै विरोध गरे । यो कदम संवैधानिक हो कि असंवैधानिक हो भन्नेबारेमा सर्वोच्च अदालतले अवश्य व्याख्या गर्नेछ ।...

बागलुङको दमेक क्षेत्रमा प्रचलित सोरठी

लोकनाटक सोरठीको परिचय नेपालको मध्यपहाडी भागमा प्रचलनमा रहेका विभिन्न लोक नाटकहरूमध्ये सबैभन्दा लोकप्रिय लोकनाटकको रूपमा सोरठीलाई लिइन्छ । विशेषतः जयसिंह (जैसिङ्गे) राजा हेमवती (हेमैती, हैमती) रानी र राजकुमारी सोरठीको जन्म, विवाह, विछोडसँग सम्बन्धित कारुणिक प्रेमाख्यानमा...

विश्वमा देखिएका प्रमुख स्वास्थ्य समस्याहरु

नसर्ने रोगहरु २१औँ शताब्दीमा २०औँ र २१औँ शताब्दी कै हावाबाट तीव्र फैलिने एक अत्यन्तै दुष्कार कोरोना महामारी Covid-19 (सरूवा रोग) को भुमरीमा आज विश्व घार हराएको मौरीझैँ धुन्मुन्निरहेको अवस्थामा म यहाँ केही नसर्ने...

सडक आन्दोलनबाट न्यायप्राप्तिको चेष्टा

पछिल्लो पटक विकसित राजनैतिक घटनाक्रमले मुलुक अहिले तातेको छ । सरकारले प्रतिनिधिसभा भंग गरेपछि प्रधानमन्त्री बन्न नपाएका समूहहरु अहिले सडकमा तमासा देखाइहेका छन् । यो सरकार ढालेर तत्कालै आफूहरुले सरकारको नेतृत्व गरौंला भनेर आश...

सडकमा सत्ता प्राप्तिको जात्रा !

हालसालै युट्युबमा प्रसारित नेपाली चलचित्र ‘छक्का पन्जा–३’ हेर्ने मौका मिल्यो । दोहो¥याइ दोहो¥याइ हेरे । देशको अवस्था केहि हदसम्म भएपनि यथार्थ पस्किने प्रयास गरेको आभास पाए । खासगरी २०२८ सालमा भित्रिएको आधुनिक शिक्षामा २०४७...

हिउँमय पुनहिल

लुङतुङ डाँडा (३२१० मि.) अर्थात् पुनहिल । बिहान ६ः५८ बजे थियो सुर्योदयको समय । सुर्योदयको निर्धारित समय अगावै साढे छ बजे पुनहिल पुगेका थियौं हामी । चैत बैशाखमा लालीगुराँसले ढकमक्क हुने ठाउँ । अहिले...

परिक्षाको कठघरामा सर्बोच्च

सामान्य नागरिक कानुनलाई अन्धो हुन्छ भन्ने मान्यता राख्छन् । कानुनले कसैलाई पनि भेदभाव गर्दैन र कसैलाई पनि काखी च्याप्दैन । अनि कानुनले कसैलाई क्षम्य गर्दैन् । आँखामा पट्टि बाँधेर तराजु उचालेको संकेतले पनि धेरै...

मानिस किन रोगी हुन्छ ? कसरी बढाउने रोग प्रतिरोधक क्षमता ?

मानिस किन रोगी हुन्छ ? हामी किन कमजोर हुन्छौं ? हामी किन शिथिल हुन्छौ ? हामी किन जिर्ण हुन्छौ ? यसको एउटै जवाफ हो, शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु । मानव शरीरभित्र यस्तो प्रणाली...

कांग्रेस प्रचण्ड र ओलीको हतियार बन्नु हुँदैन

४५ वर्ष भइसक्यो एउटै कुरा छ जो राष्ट्रिय एकता मेलमिलाप । जे ३४ सालमा भाषण गरियो अहिले पनि त्यही कुरा छ समय बदलियो परिवेश बदलिएन । मान्छे बदलियो घटना बदलिएन । यो मेलमिलाप पनि...

-->