बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भक्तपुरको पहिचान : जिब्रो छेड्ने जात्रा

नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । जहाँ वर्षभरि अनौठा र रमाइला जात्रा, पर्व र महोत्सवहरू मनाइन्छन् । जुन निकै रोचक र अनौठा छन् । काठमाडौँ उपत्यकामा इन्द्रको सम्मानमा मनाइने इन्द्र जात्रामा जीवित देवी...

आशा गरियो यो नयाँवर्ष

विक्रम संवत्मा आधारित पात्रोलाई आधिकारिक रुपले पच्छ्याउने नेपालका निम्ति विक्रमाब्दको २०८२ साल ऐतिहासिक बन्यो । भदौ २३ र २५ गते भएको जेनजी आन्दोलनले एमाले–माओवादी गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई सत्ताबाट हुत्याइदियो । संसद...

स्वतन्त्र प्रेसको मुख थुन्ने प्रयासमा सरकार

बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक निकायहरुका सूचनाहरु सरकारी संंंंंचारमाध्यम अर्थात् गोरखापत्र, नेपाल टेलिभिजन र रेडियो नेपालबाटमात्र प्रकाशित÷प्रशारित गर्न निर्देशन दिएपछि नेपालको पत्रकारिता क्षेत्र तरंगित बनेको छ । यही चैत १८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...

अन्तरद्वन्द्वमा नफसोस् रास्वपा

उपसभामुखको चयनसँगै संसदको पहिलो अधिवेशन अन्त्य भएको छ । सत्ताको साँचो लिएर बसेको राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी २५ वर्षीया सांसद रुवी चौधरी उपसभामुखमा किन समर्थन ग¥यो, प्रष्ट छै न । रास्वपा सभापति...

एस.डव्ल्यु.ओ.टी. विश्लेषणको अवधारणा किन ?

एस.डव्ल्यु.ओ.टी. विश्लेषण, जसको पूरा रूप शक्तिहरू, कमजोरीहरू, अवसरहरू र खतराहरू हो । केवल व्यावसायिक संस्थाहरूमा मात्र नभई सिकाई वातावरण सुधार गर्न चाहने शैक्षिक संस्थाहरूमा पनि एक महत्वपूर्ण रणनीतिक उपकरणको रूपमा स्थापित भएको छ ।...

अमेरिका–इरानबीच युद्ध विराममात्रै हैन, शान्ति सम्झौता नै होस्

अमेरिका र इरानबीच २ हप्ता लामो युद्धविराम भएको छ । युद्धविरामसँगै‘स्टे«ट अफ हर्मुज’ भनिने साँघुरो समुद्री जलमार्ग खुल्ने भएको छ । यो जलमार्ग खुल्ने खबरले सिंगो विश्वजस्तै नेपालमा पनि खुसी ल्याएको छ । इन्धनको...

फेरि उठ्ला त एमाले ?

पर्खि बसेँ, आउला भनी मेरा उठ्ने पालो, कुर्दाकुर्दै जिन्दगी नै भइसक्यो कालो कालो । वारीपारी अँध्यारो छ आँखा खोली हेर्दा, अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा । नीर शाहको रचनामा नारायण गोपालको यो चर्चित गीत,...

फेवा संरक्षणको डंकामात्र पिट्ने हैन, काम होस्

सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति...

पूर्व प्राथमिक तहमा अपनाइने शिक्षा प्रणालीको अवधारणा

बाल्यकालीन शिक्षा हरेक देश, परिस्थिती र समयानुकुल फरक धारणा हुन् । जुन सबैलाई एकै प्रकारले लागु गर्दा सिकाई र कक्षाकोठा व्यवस्थापन लगाएतका पक्षहरु, भाषा र समाज, सामाजिक तथा साँस्कृतिक परिवेशको विविधताका कारण सि.पि.एस., ई.सि.सि.ई,...

नानीबाबुलाई डिजिटल कुलतबाट बचाऔँ

एसइई परीक्षा उत्तरार्धतिर पुगेको छ । त्यसपछि नानीबाबुहरु फुक्काफाल हुँदैछन् । १० कक्षाभन्दा तलका नानीबाबुहरुको चाहिँ परीक्षा सकिएको छ, कतिपयको नतिजा प्रकाशन भइरहेको छ भने केहीको बाँकी छ । अबको एक÷दुई दिनभित्र उनीहरुले पनि...

-->