बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारी कदमबाट नागरिक आतंकित नबनून्

सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै फेवा वरपरका अतिक्रमित संरचनामा डोजर चलाइएपछि पोखरा र सिंगो देश तरंगित बनेको छ । सर्वोच्च अदालतले २०८० साल असार ४ गते नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको...

मोबाइल

आज मानिसको सबैभन्दा नजिकको साथी मोबाइल भएको छ । पहिले मानिसहरु बिहान उठ्नेबित्तिकै भगवान् सम्झिन्थे, अहिले मोबाइल, यस्तो लाग्छ, मोबाइलले नै हाम्रो जीवनको रिमोट कन्ट्रोल सम्हालेको छ । घर हुँदा होस् या पर हुँदा...

पर्यटन उद्योग र नयाँ सोच

नेपालको पर्यटनको आधारस्तम्भ भनेको आरोहण र पदयात्रा नै हो । विश्वका अन्य देशहरुमा पनि पदयात्रा गर्न सकिन्छ तर नेपालमा गरिने पदयात्रा मान्छेको दैनिकीसँग पनि जोडिन्छ । पोखराबाट उपल्लो मुस्ताङसम्म पुग्ने पर्यटकले नयाँ भू–दृष्यमात्र देख्दैन,...

प्राथमिक शिक्षामा सि.पि.आर.एस. प्रणालीको अवधारणा र यसको प्रयोग

परिभाषा र विधि परिभाषाका आधारमा विद्यालय शिक्षाको सन्दर्भमा, विशेषगरी नेपालमा र लवाना इन्टरन्यासनल जस्ता परामर्शात्मक पहलहरू मार्फत सि.पि.आर.एस.को अर्थ पूर्ण प्राथमिक प्रणाली भन्ने हो । यो प्राथमिक तहको शिक्षाको गुणस्तर सुधार गर्न र कक्षाकोठामा प्रयोग...

नानीबाबुहरु नआत्तिनू, गुन्नू अनि लेख्नू !

आजबाट एसइई परीक्षा सुरु हुँदैछ । २०८२ सालको यो एसइईमा देशभरका ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागि हुँदैछन् । १ हजार ९६६ केन्द्रमार्फत् लिइने यो परीक्षा उत्तीर्ण भएपछि ज्ञान आर्जनको अर्को ढोका...

पुस्तान्तर खाडल : निषेध कि सहकार्य ?

समयको अविराम गतिसँगै मानव समाज र यसका विचारहरू निरन्तर परिवर्तनशील रहन्छन् । दुई पुस्ताबीचको सोच, शैली र जीवनदृष्टिमा रहने भिन्नतालाई विश्वभर नै ‘पुस्तान्तर खाडल’ का रूपमा लिइन्छ । यस्तो खाडल सधैं देखिइ रहन्छ ।...

सत्ताले हैन कि सत्ताच्यूत हुने भयले नेतृत्वलाई भ्रष्ट बनाउँछ

लामो समययता चल्दै आएको भ्रष्टाचार र घुसजन्य गतिविधिबाट नागरिक हैरान अनि आक्रोशित थिए । विचौलियाले गर्दा जीवयापन कठिन भयो, सरकारी रकम हिनामिना भयो, विकास गर्न छुट्याइएको रकम गाउँसम्म नपुग्ने भयो, सरकारी सेवा पाउनसमेत अतिरिक्त...

कसैलाई डाम्ने र कसैलाई उन्मुक्ति दिने प्रपञ्च नहोस्

बालेन्द्र साह नेतृत्वको सरकारले गैरकानूनी तवरले सम्पत्ति आर्जन गरिएको आशंका गरिएका व्यक्तिउपर छानबिन प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा सरकारले राजनीतिज्ञ तथा केही व्यापारीमाथि अनुसन्धान गरेको सार्वजनिक भएको छ । सरकारले १ सय...

नेपालमा देखिएका भ्रष्टाचारका स्वरुपहरु र चर्चित काण्डहरु

आवधिक निर्वाचनमार्फत् आफूले रुचाएका प्रतिनिधि छनोट गर्नु बहुदलीय व्यवस्थाको सुन्दर पक्ष हो । जसले ५१ प्रतिशतभन्दा बढीको बहुमत पायो, त्यही पार्टीले सरकार बनाउँछ । जनतासँग कबोल गरेका कुराहरु कार्यान्वयनमा ल्याउँछ । त्यसमा सुशासन स्वतः...

फेवा संरक्षण र प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले पोखराको गहना मानिएको र अतिक्रमणको चपेटामा परेको फेवातालप्रति चासो देखाएका छन् । प्रधानमन्त्री भएको तेस्रो दिनमा पोखराका मेयर धनराज आचार्यसँग भएको कुराकानीको क्रममा फेवातालको संरक्षणमा हालसम्म भएका प्रगति तथा...

-->