बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आर्थिक गणनाको क्रममा सही सूचना दिऔँ

२०८३ वैशाख २ गतेदेखि ७ गतेसम्म आर्थिक गणना हुँदैछ । देशका सबैजसो जिल्लामा आर्थिक गणनाको तयारी थालिएको छ । आर्थिक गणना देशको समग्र आर्थिक अवस्था, उद्योग–व्यवसायको संख्या, लगानी र रोजगारीको वास्तविक विवरण बाहिर ल्याउँछ...

शिक्षामा एस.टि.ई.एम. प्रणालीको अवधारणा र यसको प्रयोग

एस.टि.ई.एम. शिक्षण एक शैक्षिक दृष्टिकोण हो जसले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितलाई एकीकृत गरेर यस्तो सिकाई अनुभव प्रदान गर्दछ, जसले वास्तविक जीवनमा ज्ञान कसरी प्रयोग हुन्छ भन्ने कुरा प्रतिबिम्बित गर्छ । विषयहरूलाई अलग–अलग रूपमा...

भारत र चीनका पर्यटक नेपाल ल्याउने प्रयत्न होस्

नेपालबाट पश्चिमतिर पर्ने इरानसहित खाडी राष्ट्र अशान्त हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा देखिन थालेको छ । खाना पकाउने एलपीजी ग्यासको अभाव त छँदैछ,वैदेशिक रोजगारको मुख्य थलोमा अशान्ति हुँदा विदेश जाने पाइलाहरु रोकिएका छन् ।...

घुमन्ते व्यवसाय निषेध : जायज कि नाजायज ?

पहिले पहिले साँझ बिहान, आयो हजुर ! ताजा तरकारी आयो । लिनुस् हजुर ! गाउँको ताजा तरकारी, अर्गानिक हजुर ! स्वस्थ तरकारी, भान्सा र आफूलाई स्वस्थ बनाउनुहोस् । भन्ने वाक्यांश दैनिकजसो सुनिन्थे । गाउँमा...

सडकले दूरी छोट्याओस्, दूर नबनाओस्

सडक सञ्जालको महत्व कति हुन्छ र यसले जनतालाई के दिन्छ भन्ने प्रश्नको उत्तर खोज्ने हो भने, त्रिभुवन राजपथ,महेन्द्र राजमार्ग र हालको मध्यपहाडी लोकमार्गलाई हेरे पुग्छ । त्रिभुवन राजपथ बन्नुअघि नेपाल ढुंगेयुगमै थियो । त्रिभुवन...

बालेन र रविसहितको तस्वीर पोष्ट गर्दै प्रकाश सपुतले भने, ‘राजनीतिको भारी बिसाएर जनतालाई मनोरञ्जन दिन्छु’

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा नपरेपछि गायक प्रकाश सपुतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । गायक सपुतले देशका लागि काम गर्ने सोचका साथ आफु चुनावमा होमिएको उल्लेख गर्दै सूचीमा...

देश विकासको आर्थिक मेरुदण्ड पर्यटन उद्योग

हालै सम्पन्न प्रतिनिधि सभाको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई तिहाइको सरकार निर्माण गर्न सक्ने गरी ऐतिहासिक बहुमत प्राप्त गरेको छ । नेपाली राजनीतिक इतिहासमा वि.सं. २०१५ सालको निर्वाचनमा विश्वेश्वर प्रसाद...

विश्व राजनीति र नयाँ सरकारसँगका अपेक्षा

विश्व राजनीति तीव्र गतिमा बदलिएका छ । धेरै मुलुकहरुमा राजनीतिको परिभाषा नै फरक भएको छ । हिजोको पूँजीवाद, साम्यवाद, समाजवाद वा निरंकुशतावादजस्ता राजनीतिक दर्शनका आधारमा गठित राजनीतिक दलहरु बिस्थापनमा परेका छन् । ती दलको...

सिद्धान्तको पासो : नेपालका व्यवस्थापन स्नातकहरू भविष्यका लागि किन तयार छैनन् ?

हरेक बिहान, नेपालका कोलाहलपूर्ण शहरहरू र तराईका तातो फाँटहरूमा हजारौं विद्यार्थीहरू परिवारको ठूलो अपेक्षा बोकेर व्यवस्थापन कलेजतर्फ लाग्छन् । नेपाली मध्यम वर्गका लागि यी डिग्रीहरू ’गोल्डेन टिकट’ (सुनौलो अवसर) जस्तै हुन् बैंकिङ करियर र...

…र त्यसपछि घण्टी बज्यो

नेपालमा अहिले निर्वाचनको परिणामले उत्साह थपिएको छ । वर्षौंदेखि सत्ताको बागडोर सम्हालेका शिर्ष नेताहरू पराजयको सिकार भएका छन् । राजनैतिक दलहरूले समानुपातिक मतको आडमा संसदमा अस्तित्व खोज्नु पर्ने भएको छ । सदाकाझै चुनाव जितेर...

-->