बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बहुमतको भार र जिम्मेवारीको परीक्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेका लागि वर्तमान राजनीतिक क्षण अवसर मात्र होइन, गम्भीर परीक्षा पनि हो । झन्डै दुई तिहाइ नजिकको जनादेशले नेपाली राजनीतिमा एउटा नयाँ अध्याय सुरु गरेको छ,...

नेपालको बदलिँदो राजनीतिक स्वरुप

संभवतः नेपालले चैतको दोश्रो हप्तासम्म नयाँ एकमना सरकार पाउने छ । २०४६ मा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि कांग्रेसले बहुमतको सरकार चलाउने अवसर पाएको थियो । तर, हुँदाखाँदाको बहुमतलाई छाड्दै उसले मध्यावधि रोज्यो । अस्थिरताको...

वितरण प्रणालीमा सुधारको खाँचो

नेपालको पश्चिममा पर्ने इरानसहित खाडी राष्ट्रमा फैलिएको अशान्तिका कारण नेपालमा इन्धन र खाना पकाउने एलपीजी ग्यासको अभाव सिर्जना भएको छ । हिन्द महासागरको हर्मुज खण्डलाई इरानले नियन्त्रणमा लिएपछि सो जलमार्ग हुँदै इन्धन बोकेका पानीजहाजहरु...

इन्धन संकट र वन पैदावारको समुचित उपयोग

बालकृष्ण समले लेखेका छन्: सम्पत्ति सुनका राम्रा मुखुण्डा अनि बस्त्र हुन् । सारा विपत्हरु नङ्गा विष्णुका अवतार हुन् ।। नाट्यसम्राट समले विपत् र विपत् हरण गर्ने विष्णुमा अन्तर नदेख्नुमा गुह्य कुरा लुकेको छ । अक्सर विपत्हरु अवसर...

चुनावी नतिजा : किन भयो क्लिन स्विप ?

नेपालको २०८२ सालको आम निर्वाचन देशको लोकतान्त्रिक इतिहासमा सबैभन्दा महत्वपूर्ण मोडमध्ये एकका रूपमा व्यापक रूपमा हेरिएको छ देशीविदेशी सञ्चार माध्यमहरुमा र सामाजिक सञ्जालहरुमा पनि । धेरै वर्षसम्म राजनीतिक अस्थिरता, गठबन्धन सरकारका संघर्षहरू र परम्परागत...

बालेनले प्रधानमन्त्री सुशीलाको कुरा सुनून्

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रुपमै सिंहदरबारभित्र हुने कर्तुत र सुधारको आवश्यकता औंल्याएकी छन् । आइतबार सार्वजनिक भएको अन्तर्वार्तामा सुशीलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,प्रहरी र कर्मचारीतन्त्रको नियतमा पनि प्रश्न उठाउकी छन् ।चुनाव सम्पन्न...

परराष्ट्र नीतिमा चुक्नु हुँदैन

संसदको २ तिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र साहले देश–विदेशबाट बधाइ र शुभकामना प्राप्त गरिरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित मित्रराष्ट्रहरु चीन,...

द्वन्द्वको चपेटामा सधै नेपाल प्रहरी

राज्य शासनसत्ताविरुद्ध भैरहने आन्दोलन र द्वन्द्वपश्चात आन्दोलनकारीको माग सम्बोधन हुन्छ । अनि क्षतिपूर्ति र नयाँ अवसरको उपयोग गर्दै आन्दोलनरत पक्ष राजनितिक रुपमा शासन सत्ताको वागडोर समाल्दै अगाडि बढ्छ । तर प्रहरी भने सँधै आन्दोलनकारीको...

जनताको मतबाट नआत्तिए, नमात्तिए

लोकतान्त्रिक अभ्यासमा जनताको मत सधैं केवल समर्थनको अभिव्यक्ति मात्र हुँदैन । त्यो कहिलेकाहीँ चेतावनी, अपेक्षा र परिवर्तनको आकांक्षाको सन्देश पनि हुन्छ । २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अहिलेसम्मको मतपरिणामले...

आगामी सरकारलाई सुझावसहित शुभकामना

जेन्जी आन्दोलनपछि यतिबेला नेपालमा ऐतिहासिक निर्वाचन सम्पन्न भएर मत परिणाम पनि करिब आइसकेको छ । यतिबेला देखिएको परिणामले नेपाली जनताले चाहेको अवस्था प्राप्त भएको महसुस् भएको छ । परिणाम अनुसार इतिहासमै नदेखिएको, नभोगिएको, अनुमान...

-->