बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा पछिल्ला दिनमा देखिएको दादुराको संक्रमणले स्थानीय समुदाय मात्र होइन, सम्पूर्ण जनस्वास्थ्य प्रणालीलाई सचेत बनाएको छ। वडा नं. ७, ८ र ९ का बालबालिकामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले बुधवारसम्म सबै विद्यालय...
जनमतको नयाँ युग र पुराना दलको विश्राम
नेपालको संसदीय राजनीतिमा पछिल्लो निर्वाचन परिणामले एउटा अभूतपूर्व र ऐतिहासिक मोड ल्याइदिएको छ । फागुन २१ मा सम्पन्न निर्वाचनको हालसम्मको नतिजा र अङ्कगणितले नेपाली मतदाताको मनोविज्ञानमा आएको व्यापक परिवर्तनलाई मात्र पुष्टि गरेको छैन, दशकौँदेखि...
निर्वाचन पछिको नेपालको औद्योगिक संरचना, स्रोतको व्यवस्थापन तथा प्रयोग
देशले राजनैतिक निकास पायो अब आर्थिक वृद्धि र स्थिरतातिर मोडिन जरुरी छ । त्यसको एक शाखाका रुपमा औद्योगिक डिजाइन एक व्यावहारिक तथा सिर्जनात्मक विधा हो । जसले उत्पादन, प्रणाली र सेवाहरूलाई योजना बनाउने, विकास...
रास्वपाले जनअभिमतको कदर गरोस्
नेपालको लोकतान्त्रिक यात्रामा पछिल्ला निर्वाचनहरूले महत्वपूर्ण सन्देश दिएका छन् । मतदाताले केवल सरकार बदल्ने मात्र होइन, राजनीतिक संस्कार, उत्तरदायित्व र सुशासनको अपेक्षा पनि व्यक्त गरेका छन् । यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...
नारी दिवस : अधिकार छ, न्याय छैन
अन्तर्राष्ट्रिय नारी दिवस नारीका संघर्ष, उपलब्धी र सम्भावनाको उत्सव हो । यसले हामीलाई विगतका पीडालाई सम्झँदै वर्तमान सुधार गर्न र उज्ज्वल भविष्य निर्माण गर्न प्रेरणा दिन्छ । समाजमा समानता, सम्मान र सशक्तीकरणको प्रतीकका रूपमा...
१५ औँ अन्तर्राष्ट्रिय महिला दिवस र नारीवादी आन्दोलनका सवालहरू
अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को सन्दर्भ
अन्तर्राष्ट्रिय महिला दिवस वा नारी दिवस (International women’s day) मार्च ८ तारिख तदनुरुप यसवर्षको फागुन २४ गते ११५ औं दिवसका रुपमा संसारभर मनाईंदै छ । सदाका वर्षमा झैं यसपटक...
आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशमै रोजगारी
देश अहिले प्रतिनिधिसभाको निर्वाचनमय बनेको छ । राजनीतिक दलहरुले आर्कषक चुनावी प्रतिवद्वताहरु सार्वजनिक गरेका छन् । दलहरुले चुनावी प्रतिवद्वता पत्र लिएर जनताको घरदैलोमा पुग्ने परम्परा पुरानै हो । यो पटक राजनीतिक दलबीच आरोप–प्रत्यारोपभन्दा आफ्नो...
भकुण्डेका मगरको ‘गाउँ पुजा’को सांस्कृतिक अध्ययन–२
अध्ययनको नतिजा
बागलुङ भकुण्डे गाउँका मगरहरुका चिन्तनमूलक मगर जातिको बारेमा आधारित भई संस्कृती र लोक जीवनका बारेमा यस अध्ययनको मुख्य मुख्य नतिजालाई तल संक्षेपमा व्याख्या र विश्लेषण गरी अध्ययनको नतिजा तथा सोको विश्लेषणलाई यस खण्डमा...
प्रधानमन्त्री सुशीलालाई साधुवाद
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अन्ततः तोकिएकै मितिमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराएको छ ।
भदौ २३ को जेन–जी आन्दोलन,कलिला बालबालिकामाथि दागिएको गोली अनि त्यसकै आडमा भदौ २४ को मच्चिएको विध्वंशपछिको रिक्तता पूर्ति गर्न सुशीला...
बीपी राजा र भारतलाई थान्कोमा राख्नुपर्छ भन्थे, मातृका मान्दैनथे
बीपी कोइराला नेपाली कांग्रेसका संस्थापकमात्र नभएर पहिलो जननिर्वाचित प्रधानमन्त्री पनि हुन् । बीपी उम्दा साहित्यकार थिए । साहित्यिक वृत्तमा उनका कृतिहरूको अरु बेला पनि चर्चा हुन्छ । बीपीको प्रजातान्त्रिक समाजवाद र मेलमिलाप नीति, उनको...