लेखको आरम्भ मगर जाति नेपालमा आदिवासी, मुलबासी हो । साथै, समाजशास्त्रीय मानवशास्त्रीय अध्ययनका हिसाबले समेत आदिवासी जनजाति हो । नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय र बहुविविधता मुलुुकभित्र मगर धेरै जनसंख्या भएको आदिवासी जातिमा पर्दछ ।...
बालबालिकाको मनको समस्या वा पीर, चिन्ता, तनाव एवम् अलमललाई समानुभूतिपूर्वक सुनिदिएर मनको समस्यालाई कम गर्न प्रदान गरिने मनोवैज्ञानिक उपचार पद्धति विद्यार्थी मनोसामाजिक परामर्श हो । बालबालिकाहरुमा मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी...