बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

के आन्दोलनका संवाहक जेनजी सार्थकतातिर उन्मुख छौं ?

भ्रष्टाचार र बेथितिका विरुद्ध सुशासनसहित विधिको शासन कायम गर्न सुरु भएको भाद्र २३ गतेको आन्दोलन भएको ४ महिना पूरा भएको छ। नवीन सोच, विविध विचारसहित असंगठित रूपमा तर उत्साह र जाँगरसहित सुरु भएको आन्दोलन...

विरहिणी दमयन्ती : कथाको एक समीक्षा

आधुनिक नेपाली साहित्यका सुप्रसिद्ध आख्यानकार मदनमणि दिक्षित (वि.सं. १९७८–२०७६) द्वारा रचित ‘विरहिणी दमयन्ती’ पौराणिक विषयवस्तुमा आधारित नारिवादी कथा हो । बौद्धिक एवं दार्शनिक चिन्तक दिक्षितले यस कथामा पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णनलाई...

हिमाली जिल्लाका मतदातालाई हेर

फागुन २१ गतेको चुनाव ढोकैमा आइपुगेको छ । निर्वाचन आयोगले दल तथा उम्मेदवारहरुका निम्ति छुट्याएको प्रचार समय सुरु भइसकेको छ । यसअघिदेखि नै घरदैलो गरिरहेका उम्मेदवारहरु अझ जोडतोडका साथ मैदानमा जाँदैछन् । गण्डकी प्रदेशमा...

सडक निर्माणलाई तीव्रता देऊ

सडक समृद्धिको माध्यम हो । सहज संजालको बिस्तारले जीवन सहज बनाउँछ, सम्भावनाका ढोकाहरु खोल्छ र नागरिकहरुलाई अवसरसम्म पु¥याउँछ । बागलुङको पश्चिमी भेगमा रहेका जैमिनीसहितका पालिकाहरुका जनताले कालीगण्डकी करिडर खुलेपछि यो सत्यको महसुस गरेका छन्...

नागरिकको स्वास्थ्यमा प्रवासीको सह्रानिय साथ

धौलागिरी प्रादेशिक अस्पतालमा चिकित्सकको अभाव हुँदा सामान्य बिरामी पनि पोखरा जानुपर्ने बाध्य थियो । धेरै नागरिकले यो अस्पतालाई रिफर सेन्टर भनेर खिसिट्युरी गर्थे । जब कोरोना भाइरसको महमारी हुँदा धौलागिरि प्रादेशिक अस्पतालप्रति आम नागरिक...

के नेपाललाई कालोसूची उन्मुख गर्न खोजेको हो ?

‘नेपालको कानून दैवले जानून्’ भन्ने भाष्य यो अन्तरिम सरकारले नियुक्त गरेका कानूनी सल्लाहकार महान्यायधिवक्ताले विगतमा गरेका केही निर्णयहरुले चरितार्थ गर्न खोजेका छन् । हुनेखाने वर्गले शक्ति केन्द्रको आडमा वा भनसुन र पहुँचको आधारमा सहुलियत लिने...

घोषणापत्र कि कर्मकाण्ड ?

आसन्न २१ फागुनको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू आ–आफ्ना घोषणापत्र लिएर जनतासमक्ष पुग्न थालेका छन् । तर विगतका अनुभवले देखाएको यथार्थ के हो भने निर्वाचन सकिएसँगै ती घोषणापत्र बेवारिसे हुने गरेका छन्...

के साँच्चै देश बस्नलायक छैन त ?

पोखरा/नेपाली कांग्रेसका सभापति गगन थापाले पोखरामा कार्यकर्तामाझ भने, ‘अहिले सामाजिक सञ्जालमा कोलाहल छ । सही कुरा जनतासम्म पु¥याउन सकिएको छैन ।’ पछिल्लो समय सामाजिक सञ्जाल व्यक्तिको धारणा बनाउने माध्यम बनिरहेको छ र चुनाव नजिकिँदै गर्दा...

सुन्तला खेतीलाई प्रोत्साहित गरौँ

बजारमा सुन्तला निख्रिँदो क्रममा छन् । त्यसैले मंसिरको सुरुतिरसँग तुलना गर्ने हो भने भाउ दोब्बर बनेको छ । बजारमा म्याग्दीसहित गण्डकीका बागलुङ,पर्वत,स्याङ्जा र कास्कीका सुन्तलाहरु अझै देखिएका छन् । म्याग्दीसहितका केही सुन्तला बगान अझै...

प्रतिनिधिसभा निर्वाचनः तर्कसंगत अपेक्षा र युक्तिसंगत वाचा

यस पटक नेपाल अप्रत्यासित ढंगले संसदीय निर्वाचनमा होमिनु पर्यो । निर्वाचन प्रक्रिया अनेक संशयका सन्नाटा चिर्दै सुनिश्चितताको सन्निकट पुगेको छ । घोषित मतदानको दिन फागुन २१ नजिकीदै गर्दा अझै औपचारिक रुपमा घोषणापत्र वा वाचा...

-->