अहिले निर्वाचनको मौसम चलिरहेको छ । नेताहरू नागरिकसँग बोल्न, हाँस्न र उनीहरुको मन जित्न उद्दत छन् । उनीहरुको ढोग, नमस्कार, अभिवादन र सामिप्यताले जनता प्रफुल्लित छन् । स्थानीयदेखि सङ्घिय नेताहरुको घरदैलोले लाग्छ जनताले अभिभावक...
चुनावमा स्वस्थ प्रतिस्पर्धा होस
चुनाव नजिकिँदै गर्दा दलका नेताहरुले व्यक्ति केन्द्रित लाञ्छनाहरु लगाउन थालेका छन् । तुच्छ टिप्पणीहरु तथा भ्रामक सूचनाहरुले सामाजिक सञ्जाल रंगिएका छन् । अर्काको मानमर्दन गर्ने र झण्डा जलाउनेसम्मका निकृष्ट हर्कतहरुले भिडन्त हुने हो कि...
भकुण्डेका रामजाली थापा मगरको कुलपुजा विधिको अध्ययन
लेखको आरम्भ
मगर जातिहरुले गर्ने कुलपुजाको गहिरो धार्मिक, सांस्कृतिक र ऐतिहासिक मान्यतासँग जोडिएको छ । मगर समुदायको आन्तरिक विश्वास प्रणाली, प्रकृतिसँग उपासना र पूर्वजहरुको संस्कारको सिकोसँग सम्बन्धित रहेको छ । कुलपुजाको परम्परा धेरै पुस्तादेखि...
भकुण्डेमा सडक बनोस
पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो बागलुङ नगरपालिका–१० को भकुण्डे। सदरमुकामबाट करिब १५ किलोमिटर दूरीमा अवस्थित यो बस्ती समुद्री सतहदेखि करिब २१०० मिटर उचाइसम्म फैलिएको छ। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी र मनास्लु हिमालको मनोरम...
व्यक्ति वा संस्थाको पहिचान कसरी बन्छ ?
वृहत नेपाली शब्दकोषले “पहिचान भनेको कुनै वस्तुको गुण, मुल्य आदि जान्ने काम, पारख” भनेर परिभाषित गरेको छ । त्यस्तै पहिचानलाई ”चिन्ने तरिका, परिचय, जाँचबुझ“ भनेर पनि व्याख्या गरिएको छ । संसारमा सर्वगुण सम्पन्न व्यक्ति...
बस्ने हैन त ‘डिजिटल व्रत’ ?
हामी केही साथीहरू सहरदेखि टाढा प्रकृतिसँग रमाउन हिँड्यौं । सुन्दर हिमाल देखिन्थे । झरनाहरू नजिकै थिए । खोलामा कञ्चन पानी बगिरहेको थियो । सबैले मोबाइल झिके । कोही फोटो खिच्न, कोही टिकटक बनाउन त...
बाह्य स्वार्थ केन्द्रित धर्मनिरपेक्षता र वैचारिक सांस्कृतिक समिक्षा
सामाजिक सञ्जालमा आँखा डुलाउँदै थिए । एउटा अनौठो श्रव्य दृश्यले मगजमा सुनामी नै ल्यायो । मन भारी, आँखा टिलमिलाए । नुवाकोट जिल्ला किस्पाङ्ग गाउँपालिकामा तामाङ भाषाको वाइवल विमोचनसंगै भतेर लगाएर धर्मान्तरणको अभियान चलाएको स्पष्ट...
प्रजातन्त्रको जगमा लोकतन्त्रको सुदृढीकरण
आज फागुन ७ । नेपालको राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको दिन । वि.सं. २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भई नेपाली जनताले पहिलो पटक प्रजातन्त्रको श्वास फेर्ने अवसर पाए ।...
निर्वाचनको गुणस्तर सुधार कि निरिहवाचन र नेता सुदृढीकरण
सन्दर्भ २०७९ सालको निर्वाचनको हो भर्खर मात्र म भारतको अध्ययन र बसाई सकेर नेपाल आएको ६ महिना जति भएको थियो र पहिलो पटक नेपालको निर्वाचन कार्ड बनाएको थिए । मलाई त्यो भन्दा पहिला को...
स्कूल बस चालकको मापसे : निन्दनीय र अक्षम्य
कास्की प्रहरीले सोमबार विद्यालय समयमा चलेका बसहरुको अनुगमनको क्रममा ५ जना चालकहरु मादक पदार्थ सेवन(मापसे) गरेको अवस्थामा भेटिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लियो । त्यसलगत्तै पोखरा महानगपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै चेकजाँजलाई...