बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपालमा नयाँ शासन (नियाक्रेसी) कति सम्भव ?

परिचय नियोक्रेसी वा नयाँ शासनको यस्तो रूप हो जसमा सत्ता परम्परागत अधिकारी वा लामो समयदेखि स्थापित संस्थाहरूको सट्टा नयाँ रूपमा स्थापित समूह, प्रणाली वा विचारधाराको हातमा हुन्छ । “नियो” को अर्थ नयाँ र “क्रेसी” को...

मतदाताका हातमा मुलुकको भविष्य

आवधिक निर्वाचनको नियमित अभ्यास गरिरहेका परिपक्व लोकतन्त्रहरूमा पनि चुनावको आफ्नै महत्व हुन्छ । हुन त आज हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन नियमित होइन, जेन जी आन्दोलनबाट सिर्जित अवस्थाका कारण हुन लागेको यो निर्वाचन...

चेतना गुमाउँदै गएका जनता र माफियागिरीको राजनीति

फागुन २१ मा तय भएको आमचुनाव आवश्यक थियो वा थिएन भन्ने बहस गौण ठानेर, कस्ता उम्मेदवार चुनावी मैदानमा छन् भन्ने कुरालाई प्राथमिकता दिनु आजको आवश्यकता हो । पाकिस्तानी मुस्लिम संस्थाले तराईका विभिन्न मुस्लिम उम्मेद्वारलाई...

भूमिहीनको आवाज सम्बोधन होस्

नेपालमा भूमिहीनको समस्या समाधानको प्रयास थालनी भएको ६ दशकभन्दा बढी भएको छ तर समस्या ज्यूँकात्यूँ छ ।भूमिसम्बन्धी समस्या समाधान आयोगका अनुसार देशभर ८ लाखभन्दा बढी भूमिहीन सुकुम्बासी रहेका छन् । गण्डकीमा भूमिहीन दलित र...

प्राथमिक कक्षाहरुमा भाषिक तथा शैक्षिक विकास

कक्षा १–५ का बालबालिकामा समग्र भाषिक विकास एक जटिल, गतिशील र गहिरो रूपमा अन्तरसम्बन्धित प्रक्रिया हो । जसले उनीहरूको बोल्ने, पढ्ने र लेख्ने क्षमतामात्र होइन, सोच्ने शैली, भावनात्मक अभिव्यक्ति, सामाजिक सम्बन्ध र शैक्षिक सफलतालाई...

दलहरु संयमित बनून्

चुनाव अवसर हो । जनताबाट अनुमोेदित हुने प्रक्रिया हो । जनताले आफ्ना प्रतिनिधि छान्ने यो प्रक्रिया स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुन सकेन भने लोकतन्त्रको सार नै कमजोर हुन्छ । त्यसैले निर्वाचनका बेला लागू गरिने...

होली रङ्गीन बनोस्, रोगी नबनोस्

हाम्रो घरआँगनमा होलीको उमङ्ग फेरि यसवर्ष पनि आएको छ । एक आपसमा रङ्ग दलेर, मिठा मिठा खाद्य पदार्थ खाएर साथीसँगीसँग रमाउँदै खेल्ने र वर्षभरिका तनाव घटाउने पर्व नै होलीपर्व हो । विभिन्न सामाजिक, सांस्कृतिक,...

फागु/होलीको शुभकामना

रंगहरुको पर्व हो, फागु पूर्णिमा अर्थात् होली । होली पहाड,हिमाल र तराई सबैतिर मनाइन्छ । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायाँमा रंगहरु खेल्नु होलीको मौलिक चरित्र हो । होलीसँग विभिन्न कथा र पूरककथा जोडिएका छन्...

सवारी दुर्घटना : मानवीय संवेदना खै ?

आजभोलि मानिसहरूले संवेदनहीनतालाई सर्वस्वीकार्य ठान्दै छन् । प्रविधिको प्रयोग, आत्मकेन्द्रित मुल्याङ्कन र अन्र्तमुखी स्वभावले मानिसलाई घमण्डी बनाएको छ । नाफामुखी जीवनशैली र लोभचक्करको दलदलमा फसेको वर्तमान अरुको अस्तित्व स्वीकार्ने पक्षमा छैन । आफ्नो उपस्थिति...

युद्ध हैन, शान्ति रोजौं

लामो वाकयुद्द्पछि इरानमाथि अमेरिकाले आक्रमण गरेको छ ।प्रतिक्रियास्वरुप इरानले अमेरिकी सहयोगी खाडी मुलुकमाथि आक्रमण गरेसँगै विश्व त्रसित बनेको छ । अमेरिका र इरानबीचको सम्बन्ध विगत चार दशकदेखि अविश्वास, प्रतिबन्ध र परोक्ष द्वन्द्वले भरिएको थियो...

-->