संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले परिकल्पना गरेको सुसूचित नागरिक र स्वतन्त्र प्रेसको मर्मलाई आत्मसाथ गर्दै गण्डकी प्रदेश सरकार स्थापनाको आठौं वर्ष पूरा गरेको यस सुखद अवसरमा सम्पूर्ण प्रदेशवासी, सञ्चारकर्मी मित्रहरू तथा आम पाठकवृन्दमा हार्दिक...