बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राजनैतिक विचारधारा : अन्तरराष्ट्रिय आवश्यकता र महत्व

नेपालमा राजनैतिक दलहरुको अस्तित्वसंगै स्पष्ट रुपमा राजनैतिक विचारधाराहरु देखिएका छन् । जसमा सामन्तवाद, पुँजीवाद र समाजवाद मुख्य विचारधारा हुन् भने यी धार र धुव्रीकरणले भू–राजनीतिमा सधैँ राज्यहरूको व्यवहार, राजनीतिक आन्दोलनहरूको विकास, तथा राष्ट्रिय सार्वभौमिकता...

देशको आवश्यकता संबोधन गर्ने घोषणापत्र आओस्

चुनाव नजिकिँदै छ । राजनीतिक दलहरु चुनावी घरदैलोमा छन् । चुनावमा होमिएकामध्ये केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने अन्य दलहरुले पनि घोषणापत्र लेख्दै गरेका समाचार बाहिरिएका छन् । घोषणापत्र भनेको राजनीतिक दल र...

रवि–गगन दुश्मनी : फाइदा कसलाई ?

नेपालको राजनीतिमा रविभन्दा गगन जेठा हुन् । बोलेरै नाम कमाएका यी दुवै आज पनि बोलेरै चर्चामा छन् । एक समय थियो काङ्ग्रेस भनेपछि गगनको विकल्प कसैले देख्दैनथ्यो । सभापति बनेर पार्टीलाई विशेष बनाउँछु भन्ने...

सहकारी र लघुवित्तमाथि निगरानी बढाऊ

नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधारोन्मुख भएको बताउँदै आए पनि बजार त्यसलाई स्वीकार्न तयार छैन । सर्वसाधारणले तथ्याङ्कहरु बुझ्दैनन् । उनीहरुले हेर्ने भनेको बजारमा भएको पूँजी परिचालन हो । बजार साह्रै सुस्त छ । सामान्य...

श्रमिकको अधिकार माग्दै महिला स्वास्थ्य स्वयंसेविकाहरु

महिला स्वास्थ्य स्वयंसेविकाहरुले श्रमिक सेविकाको रुपमा आफुहरुलाई कानुनमा व्यवस्था गर्न माग गरेका छन । यसका लागि विगत र वर्तमानमा हुँदै गरेको महिला स्वास्थ्य स्वयंसेविकाको नाम नै परिवर्तन गर्न आग्रह गरे । बागलुङ नगरपालिकाले प्रदेश...

स्क्रोलले हराउँदै लगेको सम्बन्ध !

ऊ मध्यरातमा झल्याँस्स निन्द्राबाट बिउँझिन्छ। सिरानीकै छेउमा मोबाइल हुन्छ। आँखा खुल्ने बित्तिकै हात मोबाइलतिर जान्छ अनि हतार-हतार मोबाइल अनलक गर्छ, फेसबुक खोल्छ अनि टिकटकमा स्क्रोल सुरु हुन्छ। कसैको पोस्ट आउँछ तर पढ्ने फुर्सद छैन,...

विदेशमा बस्नेको कुरा सुन, स्वदेश फर्काउने उपाय गुन

चुनाव नजिकिएको छ । देशमा के हुँदैछ भन्नेबारे विदेशमा बस्ने नेपालीहरुले दिनहुँ चासो व्यक्त गरिरहेका छन् । देश सप्रे फर्कने अभिव्यक्ति दिइरहेका छन् । टाढा बसेकाहरुले देशप्रति देखाएको असीम मायालाई नजरअन्दाज गर्न मिल्दैन बरु...

विदेशीवादको हैन, पृथ्वीवाद र गोरखनाथको आशिर्वाद बोकौं

बहुदलीय व्यवस्थाको जगमा टेकेर खुलेको अनेकौं पार्टी र तिनका नेताले देश र जनताको निम्ति भनिएर गरिएको व्यव्हार झुट, स्वार्थ कपटपूर्ण र विश्वासघातको जालोमा जकडिएको छ । चार अक्षरले बनेको शब्द राजनीति पुरातन संस्कृत शब्दको...

आचारसंहिता पालनामा आयोग कठोर बनोस्

चुनावको मिति नजिकिँदै गर्दा निर्वाचन आयोग थप सक्रिय बनेको छ । आयोगले आचारसंहिता उल्लंघन गर्नेहरुमाथि लगाम लगाउनका निम्ति जिल्लास्तरमै अधिकार प्रत्यायोजन गरेको छ । निर्वाचन आयोगले जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष...

मूल्यवृद्धितर्फ आँखा लगाऊ

चुनावले छपक्कै छोपेको छ । दलहरु आफ्ना उम्मेदवारको प्रचारमा टोल–बस्ती पुगिसकेका छन् । चुनावी सरकारका केही मन्त्रीहरुसमेत राजीनामा दिएर चुनावमै होमिएका छन् । मन्त्रालय खाली गराएर मन्त्रीहरु चुनावमा होमिँदा प्रधानमन्त्रीसहित बाँकी मन्त्रीहरुलाई भार थपिएको...

-->