बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निर्वाचन आयोगको अपेक्षित सक्रियता

चुनावी सरकारका मन्त्रीहरुले भकाभक राजीनामा दिइरहेका छन् तर सरकार घोषित मितिमा चुनाव गराउने अर्जुनदृष्टिमै अगाडि बढेको प्रधानमन्त्री सुशीला कार्कीले बताउँदै आएकी छन् । प्रधानमन्त्री सुशीला यो सरकार गैरदलीय नै रहोस् भन्ने चाहन्थिन् तर उनले...

खरिद ऐनमा सुधार र समयमै काम होस्

तोकिएको समयमै निर्माण सम्पन्न नहुनु नेपालको डरलाग्दो रोग हो । विभिन्न विकासे परियोजनाहरु तोकिएको समयमा सम्पन्न नहुँदा लागत बढ्नेमात्र नभएर स्थानीयले दुःख पाउँदै आएका छन् । यो प्रवृत्तिले सरकारहरुमाथि अविश्वास खडा गरेको छ र...

पोखरा र काठमाडौंको दुई दिने यात्रा

लेखको आराम्भ बागलुङ बजारमा व्यस्त रहने दैनिकी बाहेक पोखरा र काठमाडौंमा रुचि अनुसारको कार्यक्रममा सहभागी हुन योजना र समय छुटाउनुपर्ने रहेछ । भरसक रुचिकर विषयवस्तुको कार्यक्रममा जानु मानवीय रुचि नै हो । मलाई यात्रा,...

कांग्रेस नयाँ नेतृत्वको दायित्व

निर्वाचन आयोगले हालै सम्पन्न विशेष महाधिवेशनले चुनेको नयाँ नेतृत्वलाई वैधानिकता प्रदान गरेसँगै नेपाली कांग्रेस ५० वर्षभन्दा कम उमेरका गगन थापाको काँधमा आइपुगेको छ । झण्डै ८० वर्ष पुरानो दलमा ५९ वर्षका गगनको नेतृत्व सानो...

मुटुको रक्षा : आधुनिक जीवनशैली र चिसो मौसमको चुनौती

विश्वव्यापी संकटको रूपमा मुटु रोग आजको २१ औँ शताब्दीमा मानिसले प्रविधिको क्षेत्रमा अभूतपूर्व प्रगति गरे पनि आफ्नै शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटुको रक्षा गर्न चुकेको देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार, विश्वभर...

के नेपाल असफल राज्य भइरहने हो ?

नेपाल विश्वका पुरातन राष्ट्रहरुको सूचीमा पर्दछ । संस्कृति र सम्पदायुक्त मुलुकको विशेषता यसको भूगोल पनि हो । पूर्व झापामा रहेको केचना ६० मिटर समुन्द्रसतह भन्दा माथि छ भने सगरमाथा सोलुखुम्बु जिल्लाको ८८४८ मिटर उचाइमा...

विद्यालय शिक्षामा बाल मनोविज्ञानसँग सि.एस.आई.टी मल्टिमिडिया कसरी जोड्ने

परिचय २१ औँ शताब्दीमा सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासका कारण शिक्षामा उल्लेखनीय परिवर्तन आएको छ । विभिन्न प्रविधिक विषयहरूमध्ये कम्प्युटर विज्ञान तथा सूचना प्रविधि सि.एस.आई.टी शिक्षण–अध्ययन प्रक्रियालाई पुनः आकार दिनसक्ने शक्तिशाली माध्यमका रूपमा देखा...

माघे संक्रान्ती : पर्व एक, रुप अनेक

नेपालको सांस्कृतिक क्यालेन्डरमा माघे संक्रान्ती केवल एउटा पर्व मात्र होइन, यो ऋतु परिवर्तन, जीवनशैली रूपान्तरण र सामाजिक सम्बन्ध पुनःसंयोजनको प्रतीकका रुपमा पनि रहेको छ । हरेक वर्ष माघ १ गते मनाइने यो पर्वले सूर्यको...

राष्ट्रिय योग दिवस र यसको सांस्कृतिक महत्व

पृष्ठभूमि राष्ट्रिय योग दिवस नेपालमा यही माघ १ गते तद्अनुसार २०२६ जनवरी १५ मा एघारौं राष्ट्रिय योग दिवस ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने नाराका साथ मनाईंदै छ । त्यसो त...

सत्यको खोजी गरौं

बूढापाका भन्थे, ‘कागले कान लग्यो भनेर कागको पछि नदौड, कान छाम ।’ यो वाक्यमा ठूलो दर्शन लुकेको छ । मिथ्या र तथ्यको फरक सुन्नु र देख्नुले मात्रै हैन कि, हेर्ने दृष्टिकोणले निर्धारण गर्छ ।...

-->