बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लैंगिक हिंसा न्यूनिकरणमा बागलुङ नगरपालिका

संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा महिला विरुद्धको हिंसा निर्मूल बारेमा भनिएको छ, महिलाविरुद्ध हिंसा भनेको पुरुष र महिला बीचको ऐतिहासिक रुपमा असमान शक्ति सम्बन्धको अभिव्यक्ति हो । महिलाविरुद्ध हिंसा एक महत्वपूर्ण सामाजिक विकृती हो । जहाँ...

कांग्रेस विशेष महाधिवेशन र दलीयकरण अन्त्यको घोषणा

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको जोडबलमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनले कांग्रेसको आन्तरिक जीवनमा के प्रभाव पार्ला ? कांग्रेस सिंगो रहने वा नरहने ? कसको औचित्य समाप्त हुने र को नेतृत्वमा आउने ?भन्नेजस्ता...

विद्युत उत्पादन र उपभोग बढाऊ

विद्युत उत्पादनको दृष्टिले पछिल्ला केही वर्षहरु अत्यन्तै उत्साहप्रद रहेका छन् । अहिले नेपालमा २६ सय मेघावाटको हाराहारी विद्युत उत्पादन भइरहेको छ । तर, उर्जा मन्त्रालयले हिउँदमा विद्युत उत्पादन कम भएकाले व्यवस्थापन मिलाउन चुनौतीपूर्ण रहेको...

नेपाली राजनीतिले जन्माउन नसकेको राष्ट्रियता

राज्य एउटा राजनैतिक संस्था हो जसले राज्य सञ्चालनका लागि नीतिको पालना गरी सरकारको मातहतमा वा माध्यमबाट निश्चित भौगोलिक सिमाना भित्रको परिचय, कानुन, जनसंख्या, सार्वभौमसत्ता आदि चिनिने तत्व नै राष्ट्रियता हो । राज्य बन्न राज्यका...

पोखराको फोहोर व्यवस्थापन संकट

पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापनको विषय कुनै नयाँ बहस होइन । पोखरा १४ बच्छीबडुवा फोहोर फालिँदै आएको अभ्यास पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै बन्द भयो । त्यसपछि पोखरा ३३ लामेआहललाई अस्थायी विकल्पका रूपमा अघि सारियो, तर...

उद्योगीलाई देश निकाला गर्ने ती चन्द्र र उद्योगको जग बसाल्ने ती भीम समसेर

२०३० साउन १ गते पोखरा नगर पञ्चायत क्षेत्रभित्रलाई पोखरा सहरी क्षेत्र कायम गरियो । तत्कालीन राजा वीरेन्द्रले आफ्ना गुरु प्रा.डा. शंकरराज पाठकलाई अञ्चलाधीश बनाएर गण्डकी पठाएका थिए । पोखरा टाउन प्लानिङ कमिटी’ बनाएर अध्यक्षको...

ताराखोलाको किवीले खोजेको दिगो बजारीकरण

बागलुङको ताराखोलागाउँपालिका–३, हिलस्थित पंधेराखोला अस्तुरी कृषि समूहका किसानले ५ वर्षअघि थालेको किवी खेती र त्यसबाट उत्पादित जुस आज उत्पादनको हिसाबले सफलताको चरणमा पुगेको छ । तर यही सफलताले अहिले उनीहरूलाई नयाँ चिन्तामा पारेको छ,...

नानीबाबुको आँखाको ख्याल गरौं

पछिल्लो समय बाक्लो सिसा भएको चस्मा लगाउने बालबालिकाको संख्या बढ्दै गइरहेको छ । साना नानीबाबुको आँखामा देखिने भद्दा चस्माले हाम्रा आँखाहरु बिझाउने गरेपनि त्यसको कारणबारे भने चर्चा कम भएको छ । अहिले नानीबाबुहरुको आनीबानी...

राजनीतिक ध्रुवीकरण र जनताको दायित्व

जेन–जी आन्दोलनपछि देशमा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ । संघीय संसदमा चौथो दलको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा स्वतन्त्र उम्मेदवारको रुपमा संघीय राजधानी काठमाडौंका मेयर बनेका बालेन्द्र साह (बालेन) सहित हिजोको विवेकशील र...

कांग्रेसको उल्टो मति

गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि नेपालको परम्परागत राजनीतिक संरचना नराम्रोसँग हल्लिएको छ । पुराना दलको सत्ताकेन्द्रित राजनीति,संवैधानिक अंगहरुमा चरम राजनीतिकरण,राज्यस्रोतको अत्यधिक दोहनविरुद्ध युवाहरु सडकमा आए । युवा विद्रोहको सो बिस्फोटले शक्तिशाली...

-->