गण्डकीका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाशबहादुर केसीमाथि फेवातालको सीमसार क्षेत्रमा रहेको जग्गा अनधिकृत रुपमा पुरेको आरोप लागेको छ । आरोपसँगै उनको राजीनामा माग्न थालिएको छ भने संरक्षणको जिम्मेवारी लिएका मन्त्री नै अनधिकृत काममा लागेको...
‘लु’को जोखिम र प्राथमिक उपचार
पछिल्ला केही वर्षयता नेपालमा शैक्षिक भ्रमण, घुमफिर, साहसिक यात्रा (एड्भेन्चर टुरिजम) तथा बिदा मनाउने उद्देश्यले दुर्गम तथा अग्ला हिमाली भेगहरू जस्तैः मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, खुम्बु, अपर मुस्ताङ र मुगु जाने नेपालीहरूको संख्या उल्लेख्य...
शिक्षा र शिक्षामा कृत्रिम बुद्धिमताको प्रयोग
कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आजको विश्वव्यापी शैक्षिक, आर्थिक, राजनैतिक, र प्रशासनिक लगाएतका अन्य परिवेशमा अत्यन्त तीव्र गतिमा प्रवेश गरेको एक प्रभावशाली प्रविधि र छरितो मानविय खोज तथा अनुसन्धानको सटिक माध्यम हो । यसले मानव...
महानगर आफ्नो निर्णयमा अडिग रहोस्
पोखरा गण्डकी प्रदेशको राजधानी मात्र होइन, देशकै प्रमुख पर्यटकीय गन्तव्य पनि हो । स्वच्छ, शान्त र सुन्दर शहरको पहिचान बनाएको पोखरा पछिल्ला वर्षहरूमा भने अव्यवस्थित शहरीकरण र नियमनको कमजोरीका कारण क्रमशः कुरुप बन्दै गएको...
प्रगतिशीलताभित्र ‘आयाम’ कथा
हाम्रो जीवनमा स–साना घटनाले पनि अथाह खुसी दिन सक्छन् । जीवन सुखदुःखको सङ्गम हो । जीवनमा कहिले सुख र कहिले दुःखको अनुभूति महशुस हुनु स्वाभाविक हो । हरेक मानिसको जीवनमा विभिन्न किसिमका घटना घट्ने...
किसानको हितका निम्ति शीतभण्डार निर्माण
हामीले देशलाई कृषिप्रधान भनेर चिनाएको धेरै भयो । बाँदर आतंक र वैदेशिक रोजगारले खेत–पाखा बाँझो भए पनि हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा नै निर्भर रहेको छ । तर, नेपालको कृषि कर्मको व्यावसायिकीकरण भएको छैन...
जेन–जीहरु ! अग्रगमन रोज
सुुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले १ सय दिन पूरा गरेको छ । स्थिति सामान्य हुन्थ्यो भने यो सरकारले यतिका दिनमा के ग¥यो भन्ने कुराको समीक्षा हुन्थ्यो । गति र मतिको विश्लेषण गरिन्थ्यो । तर,...
अस्पतालमा बिग्रेका उपकरण नथन्क्याउ, मर्मत गर र चलाऊ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित एचआईभी संक्रमितको उपचार केन्द्र एआरटी (एन्टीरेट्रो भाइरल थेरापी) मा रहेको भाइरल लोड मेसिन लामो समयदेखि त्यत्तिकै थन्किएको छ । भाइरल लोड एचआइभी संक्रमितहरुको रगतमा एचआइभी भाइरसको मात्रा पत्ता लगाउन प्रयोग...
विश्व ध्यान दिवस २०२५ र निर्मल ध्यानको सन्दर्भ
पृष्ठभूमि
सधैं समयको अभाव हुने र भागदौडको अहिलेको अस्तव्यस्त दुनियाँमा बढ्दै गइरहेका मानसिक समस्या र मानसिक समस्याले निम्त्याउने विभिन्न समस्याहरु समाधानका लागि र मस्तव्यस्त हुनका लागि विभिन्न किसिमका प्रयासहरू संसारभर अपनाउन थालिएको छ । सर्ने...
पोखरेली नवरत्न : निरन्तरता पाओस्
पोखरा महानगरपालिकाले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने ९ जना व्यक्तित्वलाई ‘पोखरेली नवरत्न सम्मान–२०८२’ ले सम्मानित गरेको छ । नवरत्न सम्मान प्राप्त गर्नेमा नेपथ्य ब्यान्डका गायक तथा संगीतकार अमृत...