गण्डकी प्रदेशका ११ वटा अस्पतालमा व्यवस्थापन समितिको नयाँ अध्यक्ष नियुक्तिको समाचारले फेरि एकपटक हाम्रो स्वास्थ्य प्रशासन कति गहिरो राजनीतिक हस्तक्षेपको चक्रमा फसेको छ भन्ने यथार्थ उजागर गरेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)...
२१ औं शताब्दीमा ‘प्रचारवाद र सामाजिक सञ्जाल’को प्रयोग
विकास (जसलाई सकरात्मक परिवर्तन) भन्ने गरिन्छ । यसका विभिन्न पक्षहरु छन् । अरु जे जस्तासुकै विकासका प्रयोग वा धारहरु हुन् – सामाजिक सञ्जाल । एक मानव मष्तिस्कमा बसेको आधुनिक भर्चुवल विश्व सञ्जाल हो ।...
जेन–जीहरु ! अर्जुनदृष्टि चुनावतर्फ लगाऊ
मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस र एमालेले संसद पुनस्र्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्दै चुनाव पहिलो प्राथमिकता नभएको प्रष्ट सन्देश दिएका छन् । भला, उनीहरुले फागुन २१ को लागि घोषित चुनावको निम्ति दल दर्ता...
पोखरा एयरपोर्ट भ्रष्टाचार प्रकरण : नेपाल–चीन सम्बन्धमा आँच नआओस् !
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको जिकिरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति र कम्पनी गरेर ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ५ पूर्वमन्त्रीसहितलाई प्रतिवादी बनाइएको यो अभियोगमा ८ अर्ब ३३ करोड बिगोको...
पहिरो आतंक : ए ढुंगा तिमी किन बत्ताएको ?
यहाँ पहिरोले वर्षौं आतंक मच्चाइ रहेछ । छिन्नभिन्न नदिको बगरझैं राता, सेता, खैरा र काला गेग्रानबीच बाटोले अस्तित्व खोजी रहेछ । छिनभरमै खोलाखोल्सामा परिणत हुने मेरो बाटोले वर्षौंदेखि अस्तित्वको लडाइ लडिरहेछ । अबुझहरु निर्दोष...
कांग्रेसको पश्चगामी यात्रा
नेकपा एमालेको पदचिन्ह पच्छ्याँदै नेपाली कांग्रेसले पनि संसद पुनस्र्थापनाको लागि सर्वोच्च अदालत गुहारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको भेटपछि कांग्रेसले सर्वोच्चमा संसद पुनस्र्थापनाको रिट दायर...
दलहरुको महाधिवेशन : आन्तरिक लोकतन्त्र सुदृढ बनोस्
नेपाल कम्युनिष्ट पार्टी एमालेको ११ औं महाधिवेशन २७ गतेबाट सुरु हुँदैछ । नेपाली कांग्रेसले पनि पुस २६ गते १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । गत भदौ २३ र २४ गतेको जेन जी...
अमिलो फलफूल रोप्ने अभियान सुरु गरौँ
चीन सरकारले अमिलो फलफूल, भैंसीको मासु र माछा आयात गर्ने प्रतिवद्धता जनाएको धेरै भइसक्यो । सिन्धुलीमा चीनको बजार लक्षित भैंसीको मासु प्रशोधन उद्योग संचालनको तयारी थालिएको छ । यतिबेला गण्डकी प्रदेशकै मुस्ताङको कोरोला नाका...
अस्थिर राजनीतिक अवस्था र कांग्रेसको दायित्व
जेन–जी आन्दोलन,त्यसपछि उत्पन्न अराजकताको ज्वारभाटा रोकिएको छ तर कतिबेला कुन रुपमा बिस्फोट हुने हो भन्ने त्रास हटेको छैन । तोकिएको अर्थात् फागुन २२ गते चुनाव भएन भने देशमा के होला ? यो यक्षप्रश्नले नागरिकलाई...
विश्वविद्यालय सुधार तत्काल थालियोस्
त्रिभुवन विश्वविद्यालय नेपालको पुरानो विश्वविद्यालय हो । १९७५ सालमा त्रिचन्द्र क्याम्पसको स्थापना भएको ४१ वर्षपछि २०१६ सालमा यो विश्वविद्यालयको स्थापना भएको हो । देशको पुृरानो विश्वविद्याल मातहत हाल ५ वटा प्राविधिक र ४ वटा...