राजनीतिक परिवर्तनले नागरिकका समस्या निवारण गर्दै देश विकासको अभिलाषा नराख्ने सायदै कोही होला । हरेक नेता कार्यकर्ता, युवा अभियान्ताले आफ्नो भाषण र बोलीमा देश निर्माण र राष्ट्रिय हितका अभिव्यक्ति दिए पनि व्यक्तिगत स्वार्थभन्दा माथि...
अब उप्रान्त यस्तो होस् !
अन्तरिम सरकारको गठन भएको ६० दिनभन्दा बढी भइसकेको छ । भ्रष्टाचार विरुद्ध कारवाही सुशासन कायम राख्ने जगमा गठन भएको यो सरकारको महत्वपूर्ण म्यान्डेट शान्तिपूर्वक सत्ता हस्तान्तरणको लागी निर्वाचन सम्पन्न गर्नु रहेको छ । सरकारले...
‘रहश्यमयी उपल्लो मुस्ताङ’ अब सबैका लागि
उपल्लो मुस्ताङमा विदेशी पर्यटकका लागि तोकिएको रोयल्टी शुल्क घटाउने निर्णय नेपाल सरकारले समयानुकूल रूपमा लिएको महत्वपूर्ण कदम हो । दशकौँदेखि स्थानीय समुदाय, जनप्रतिनिधि र पर्यटन व्यवसायीले एकमुष्ठ १० दिनको ५ सय डलर तिर्नुपर्ने प्रावधानलाई...
दानवीरको दान र स्वर्ग जाने टिकट !
मलाई मनमा लागेको, आजसम्म मैले बुझेको कुरा खुलस्त राख्दै आएको छु । मलाई यस्तो लागिरहेको छ । हाम्रो समाज एउटा मुर्दाहरुको समूह हो । जो सत्य बोल्न डराउँछ । ऊ कहिल्यै सत्य बोल्दैन ।
समाजको...
प्राकृतिक स्रोतको उपयोग होस्, दोहन रोकियोस्
समय ठीकठाक चलेको भए, आर्थिक वर्ष २०८२/९८३ को बजेट कार्यान्वयनले गति लिने बेला हो–यो । विकास निर्माणका परियोजनाहरुको ठेक्का लगाउने, पालिकाहरुले आर्थिक स्रोतको जोहो गर्ने समयमा जेन–जी आन्दोलन भयो । कयौं पालिका र वडा...
अपाङ्गहरुको अधिकार र हाम्रा भौतिक संरचना
नेपालका भौतिक संरचनाहरु अपाङ्ग मैत्री हुन सकेका छैनन् । सडक होस् वा शौचालय,सार्वजनिक बस होस् वा अन्य सरकारी कार्यालयहरु ! जताततै अपाङ्गता भएकाहरुले सास्ती व्यहोर्नुपर्छ । सार्वजनिक बसमा अपाङ्गका लागि सिट आरक्षित गरिए पनि...
फागुन २१ को निर्वाचन हुन नसकेमा के होला ?
आउँदो फागुन २१ गते सम्पन्न हुने आमनिर्वाचन नेपालको प्रजातान्त्रिक व्यवस्था लाइ अझ परिस्कृत बनाउन, निर्वाचित प्रतिनिधिलाई थप जिम्मेवार र जवाफदेही बनाउन सुशासन र विधिको राज्य स्थापित गर्न,कर्मचारीतन्त्र, अर्थतन्त्र र शासकीय प्रणालीमा आमूल सुधार सहित...
कर प्रणालीले धनी पोस्ने र गरीब मार्ने काम नगरोस्
आजबाट विधितव् रुपमा कर सप्ताह सुरु हुँदैछ । नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिनको स्मरण गर्दै कर सप्ताह मनाउन थालिएको हो । २०५४ साल मंसिर १ गते नेपालमा भ्याट लागू भएको थियो...
बलेवाको आकाशमा जहाज घुम्ने कहिले ?
बलेवाको आकाशमा जहाज उडेको हेर्ने बलेवावासीको चाहना दशकौं अगाडिको हो । आफ्ना इष्टदेव कालभैरवको समसाथमा बसेर आफू मुनिको आकाशमा जहाजले परिक्रमा गरेको नियाल्न बलेवाली जनता आतुर थिए त्यतिबेला, जुन भावनाले अहिलेसम्म मूर्तरुप पाएको छैन...
चुनावको लागि नागरिक दवाब
जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक अवस्था तरल बनेको छ । आन्दोलनको दोस्रो दिन भएको हिंसा, लुटपाट र आगजनीबाट समाज बिस्तारै उठ्न खोजेको छ । जेन–जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा गैरदलीय चुनावी सरकार गठन भएको छ...