बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जटिल परिस्थितीमा राजिनामा माग्ने कि एकजुट हुने ?

नेपालमा २०८२ साल भाद्र २३ र २४ गते देशैभरि असंगठित जेनजीहरुको अनसन्तुष्टीले आगजनी, लुटपाट, सार्वजनिक भवन जलाउनेदेखि जिउज्यानको र भौतिक सम्पत्तिको ठूलो क्षति भयो । जनेजीले आन्दोलन गर्ने बेलामा उनीहरुका प्रमुख माग भनेको ‘सामाजिक...

‘गन्तव्य बागलुङ’ : साझा अभियानको नयाँ यात्रातर्फ

बागलुङलाई पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित गर्ने साझा अभियान सुरु हुनु साँच्चै स्वागतयोग्य पहल हो । जिल्लाका सरोकारवाला, व्यवसायी, स्थानीय तह र नेपाल पर्यटन बोर्डबीचको सहकार्य अब वास्तविक कार्यान्वयनमा परिणत हुन सके, बागलुङले गण्डकी...

नेपालको संसदीय प्रणाली : स्वरूप, आवश्यकता र पुनर्विचारको आवश्यकता

नेपालले पछिल्ला सात दशकमा असंख्य राजनीतिक रूपान्तरणहरू अनुभव गरेको छ । राजतन्त्र, पंचायत, बहुदलीय व्यवस्था, जनआन्दोलन, गणतन्त्र र संघीयता हुँदै नयाँ संविधानसम्मको यात्रामा देशले शासन प्रणालीको निरन्तर खोजी गरेको छ । यी सबै रूपान्तरणहरूको...

किसानमाथि न्याय गर, बिचौलियाप्रति निर्मम बन

हिउँद सुरु हुनैलाग्दा पोखरासहित देशभर तरकारीको मूल्य आकासिएको छ । बिक्रेताहरुले नयाँ आइनसकेको र बर्खे तरकारी निख्रिएकाले यो अवस्था आएको जिकिर गरेका छन् । तर, यही मौषममा फल्ने सिमी,मूलालगायतका तरकारी पनि छोइसक्नु छैन ।...

मांसाहार : उचित कि अनुचित ?

प्रकृतिका आधारमा संसारका विभिन्न सजीव प्राणीले आफ्नो खाद्यपदार्थ फरक फरक तरिकाले खान्छन् । मानिस एउटा त्यस्तो प्राणी हो जसले खाद्यपदार्थलाई पकाएर खान्छ भने अन्य कुनैपनि प्राणीले खाना प्रकृतिले दिएकै स्वरुपमा खाने गर्छन् । खाना...

गाँजाखेती विधेयक : कार्यान्वयन गर्दाका चुनौतीबारे बहस होस्

गण्डकी प्रदेशको सोमबारबाट सुरु भएको हिउँदै अधिवेशनमा ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’पेश भएको छ । उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालले विधेयकमाथि दफावार छलफलपछि विधेयक...

प्रदेश सरकारको अस्थिरता र राजनीतिक दलहरुको उल्टो मति

मधेशमा सत्ता समीकरण बददिएको एक महिना पनि भएको छैन तर मुख्यमन्त्री जितेन्द्र सोनलको सरकार अंककै कारण ढल्न पुगेको छ । केन्द्रीय नेतृत्वको ह्विप उल्लङ्घन गर्दै माओवादी केन्द्रका दुई सांसद फरक कित्तामा उभिएपछि यो अवस्था...

आधुनिकिकरण र विकासको अवधारणा

शाब्दिक उत्पत्तिका आधारमा आधुनिकीकरण भन्ने शब्द ल्याटिन भाषाको अग्रंजी संस्करणबाट उत्पत्ति भएको हो । यसको अर्थ हालैको समयको वा अहिले भर्खरको भन्ने अर्थ लाग्दछ र हो । जसले चलिरहेको समयको लागी स्थान बनाउँछ र...

बालबालिकाको स्वास्थ्य र अभिभावकको दायित्व

स्वास्थ्य मन्त्रालयले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम तय गरेको छ । यो वर्ष कात्तिकको पहिलो साता तिहार...

जेन–जी आन्दोलनपछि केमा सुधार खोज्दैछौं ?

विगत केही समयदेखि आमनागरिकले उकुसमुकुसका साथ जीवनयापन गरिरहेका छन् । लोकतान्त्रिक व्यवस्थामा अधिकारसहित स्वतन्त्रताको अनुभूत गरिरहेको भएता पनि रोजगारीको अभाव,अनुशासनहीनताको माहौल,नातावाद–कृपावादले असमान व्यवहार,बढ्दो घुसखोरी र भ्रष्टाचार,नियम–कानून मिच्नेहरूलाई सरकारी संरक्षणले आमजनता असहज परिस्थितिमा बाँचिरहेका थिए...

-->