तात्दै गरेको विश्वमा तातोलहर र गर्मीका कारण वर्षेनी पाँच लाख ४६ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो हिसाबले जलवायु परिवर्तनका कारण बढेको गर्मीले झण्डै हरेक एक मिनेटमा एक जनाको मृत्यु हुने देखिएको...
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र सोही उपक्रममा भएको हिंसा,लुटपाट एवं आगजनीको छानबिनको लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित छानबिन आयोगले आफ्नो काम थालेको छ । ३ महिनाको समयावधि पाएको आयोगका...
लोकप्रियताको राजनीति र संस्कारको संकट
नेपालको राजनीतिक इतिहास निरन्तर उतारचढाव रूपान्तरणको यात्रा हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनले राणा शासनको अन्त्य गर्दै जनताको आवाज सुन्ने युगको सुरुवात ग¥यो । तर, त्यो सुरुवातको उत्साह लामो समय टिक्न सकेन । २०४६...
आन्तरिक पर्यटनले जगाएको आशा
तिहारलगत्तै देशभर घुमफिर अर्थात आन्तरिक पर्यटनको निकै चहलपहल छ । साबिकको धौलागिरि क्षेत्र पनि आम पर्यटकको रोजाइको केन्द्र बनेको छ । मुस्ताङमा अघिल्ला बर्ष १०÷२० हजार पर्यटक पुग्ने गरेकोमा अहिले लाखको संख्यामा पुगे ।...
फरार कैदीबन्दीलाई जेल फर्काउन विशेष अभियान जरुरी
जेन–जी आन्दोलको क्रममा जेलबाट भागेका अपराधीहरुले एकपछि अर्को अपराध कर्म गरेका समाचारहरु सार्वजनिक भइरहेका छन् । जेलबाट भागेका करिब १४ हजारमध्ये अझै ५ हजार कैदीबन्दी जेलमा नफर्केको गृह प्रशासनले जनाएको छ । जेल बाहिर...
चुनावी गतिविधि थाल, हिउँदको उपयोग गर
दशैं–तिहारजस्ता महत्वपूर्ण चाडहरुले मनाइएको छ । छठ ढोकाबाट भित्रिसकेको छ । यी चाडबाड सकिएसँगै खेती भित्र्याउने मेलो सुरु गर्न किसानहरु तम्तयार छन् । हेर्दा लाग्छ–सब ठीकठाक चलिरहेको छ । तर, जेन–जी आन्दोलनको क्रममा मारिएका...
कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल पक्षको द्वितीया तिथिसम्मको ५ दिनलाई यमपञ्चक÷तिहार भनिन्छ । यी ५ दिन कालका देव यमराज आफ्नी बहिनी यमुनाको घरमा बस्छन् भन्ने पौराणिक मान्यता रहेको छ । यी ५ दिनमा काग,कुकर,गाई,गोरु÷गोवर्धन र...
झिलिमिली पर्व तिहार र सांस्कृतिक प्रचलन
तिहार बडादशैं पछि लगत्तै सुरु हुने दोस्रो ठुलो नेपाली सांस्कृतिक महत्वको पर्व हो । यो पर्व विशेष रमाइलो र वर्षभरिको लगभग अन्तिम पर्व पनि हो । तिहार नेपाली संस्कृतिमा किन महत्वको छ भने यस...
देवकोटा जयन्ती: कता हरायो कवित्व !
हातका मैला सुनका थैला के गर्नु धनले ।
साग र सिस्नु खाएको वेश आनन्दी मनले ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन भित्रको उपरोक्त कविता ५/६ कक्षा पढ्दै गर्दा ‘मुनामदन’ नपढिकनै पढेँ । हाम्लाई पढाउने गुरुहरुले कुरा गर्दा...
सांस्कृतिक महत्त्वको चाँड तिहारको सवैलाई शुभकामना
अहिले चिसो मौसमसंगै तिहार पर्वले घरघरमा झिलिमिली बत्ती सजाइएको छ र घर घरमा रंगोली बनाइएका छन् । हरेकका घरमा सेलरोटीदेखि अनरसासम्मका मिठाई पाक्न थालेका छन् । ढकमक्क फुलेका सयपत्री तथा मखमली फुल सुन्दर मालामा उनिन थालेका...