महिनावारी महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया हो । यसलाई अप्राकृतिक तरिकाले रोक्न सकिएला तर त्यसले स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँछ । रजश्वला हुनु पाप हैन । रजश्वला हुँदा महिलाहरु कमजोर हुन्छन् । उनीहरुलाई हिँडडुल र काम...
स्वास्नी चाहिए बागलुङ, तिम्लाई पर्ख….!
बागलुङका परिभाषा अनेक सुनिन्छन । तर सर्वमान्य परिभाषा एउटै छैन । अर्थात प्राप्य परिभाषामा पनि मतैक्यता हुन सकेको छैन । उसले यसको परिभाषा काटेको छ, यसले उसको परिभाषा काटेको छ, यस्तै त्यस्तै छ अहिलेसम्म...
अपराधीले उन्मुक्ति नपाऊन्
जेनजी आन्दोलन असन्तुष्टिको अभिव्यक्ति, सुशासन कायम र भ्रष्टाचारको बिरोधस्वरूप सुरु भए पनि त्यसलाई आपराधिक तत्वले अपहरण गरिदिएको भन्न अव हिचकिचाउनु नपर्ला । आन्दोलनको नाममा सरकारी कार्यालयदेखि निजी घर–व्यवसायसम्म आगजनी, तोडफोड र लुटपाट हुनु कुनै...
आफ्नो जीवनमा राधा नस्विकार्ने सांसारिक रुक्मिणीहरु
म्याग्दी
धार्मिक तथा आध्यात्मिक साहित्य र धर्मग्रन्थहरुमा राधा र कृष्णको प्रेमलाई सर्वोच्च तहमा स्वीकार गरिएको छ । भगवान श्रीकृष्णकी प्रेमिका राधालाई आदिशक्तिको रुपमा पूजा गरिन्छ । भगवान कृष्णलाई कहिल्यै पनि पति बनाउन नसेकेकी, आफ्नो स्वामित्व...
विपद् पछि पुननिर्माण र पुनर्स्थापनाको चिन्ता
प्राकृतिक विपद् ढोल बजाएर आउदैन अर्थात् पूर्वसूचना विना नै विपद्जन्य घटनाहरु घट्ने गर्छन् । प्राकृतिक विपद् कठोर हुन सक्छ । जनधनको क्षतिले समाजलाई विक्षिप्त बनाउँछ । यसले मुलुकको विकासलाई अझ पछाडी धकेल्दा आर्थिक सामाजिक...
मालपोत कार्यालय पुनःस्थापना : संकटमा सहकार्यको उदाहरण
भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा भएको आगजनीले मालपोत कार्यालय कास्कीलाई पूर्ण रूपमा क्षति पु¥यायो । सरकारी सम्पत्ति ध्वस्त भएपछि सम्पूर्ण नागरिक सेवा ठप्प हुने अवस्था सिर्जना भयो । जग्गा– जमिनसँग सम्बन्धित रेकर्ड...
जेनजी आन्दोलन र राष्ट्रिय हितः युवाको आवाज कि बाह्य स्वार्थ ?
नेपालमा हालै जेनजी नामक समूहद्वारा सुरु गरिएको आन्दोलनले देशको राजनीतिक, सामाजिक र वैचारिक वृत्तमा व्यापक चर्चा पाएको छ । भाद्र २३ गतेबाट प्रारम्भ भएको यो आन्दोलन स्थायित्व, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको आवाजका रूपमा अघि...
कांग्रेस सभापतिको जिम्मेवारपूर्ण अभिव्यक्ति र चुनाव
जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन रहेको बताएका छन् । यद्यपि, निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको पनि उनको बनाइ छ । उनले...
नर्सलाई नधक्क्याऊ, तोकिएको पारिश्रमिक देऊ
जीवन निर्वाह गर्नसमेत नपुग्ने बेतन दिएको गुनासोसहित यतिबेला नर्सहरु आन्दोलनमा छन् । नर्सहरुले नेपाल सरकारले तोकेको तलब नपाएको गुनासोसहित सरकारको ढोका ढक्ढक्याएको धेरै भयो । यसअघिको सरकारले निजी अस्पतालहरुलाई तोकिएको तलब दिन परिपत्र पनि...
भूमिहीनको नाममा स्वार्थको रोटी सेक्न छाड
भूमिसम्बन्धी समस्या समाधान आयोग २०७६ को प्रारम्भिक प्रतिवेदनदले देशभर ८ लाखभन्दा बढी भूमिहीन सुकुम्बासी रहेको सार्वजनिक गरेको थियो । गण्डकीमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या २७ हजार ८५३ एवं अव्यवस्थित बसोबासीको संख्या ५३...