सुुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले १ सय दिन पूरा गरेको छ । स्थिति सामान्य हुन्थ्यो भने यो सरकारले यतिका दिनमा के ग¥यो भन्ने कुराको समीक्षा हुन्थ्यो । गति र मतिको विश्लेषण गरिन्थ्यो । तर,...
अस्पतालमा बिग्रेका उपकरण नथन्क्याउ, मर्मत गर र चलाऊ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित एचआईभी संक्रमितको उपचार केन्द्र एआरटी (एन्टीरेट्रो भाइरल थेरापी) मा रहेको भाइरल लोड मेसिन लामो समयदेखि त्यत्तिकै थन्किएको छ । भाइरल लोड एचआइभी संक्रमितहरुको रगतमा एचआइभी भाइरसको मात्रा पत्ता लगाउन प्रयोग...
विश्व ध्यान दिवस २०२५ र निर्मल ध्यानको सन्दर्भ
पृष्ठभूमि
सधैं समयको अभाव हुने र भागदौडको अहिलेको अस्तव्यस्त दुनियाँमा बढ्दै गइरहेका मानसिक समस्या र मानसिक समस्याले निम्त्याउने विभिन्न समस्याहरु समाधानका लागि र मस्तव्यस्त हुनका लागि विभिन्न किसिमका प्रयासहरू संसारभर अपनाउन थालिएको छ । सर्ने...
पोखरेली नवरत्न : निरन्तरता पाओस्
पोखरा महानगरपालिकाले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने ९ जना व्यक्तित्वलाई ‘पोखरेली नवरत्न सम्मान–२०८२’ ले सम्मानित गरेको छ । नवरत्न सम्मान प्राप्त गर्नेमा नेपथ्य ब्यान्डका गायक तथा संगीतकार अमृत...
अब जेन–जीको भूमिका
हिजोको पोखरा अघिल्लो भागमा पोखरालाइ व्यवस्थित बनाउन र भविष्य उज्यालो बनाउन सकिने केही प्रयासहरु र योजना त्यो भन्दा अगाडी पोखराको पहिचान बनाउन सकेका केही महत्वपूर्ण समयबारे चर्चा गरिएको थियो । त्यस्ता दुरगामी र सुन्दर...
एण्टिबायोटिक प्रतिरोध : समाजमा मडारिँदै मौन महामारी
नेपालका धेरै घरमा एउटा साझा दृश्य देखिन्छ – दराजभित्र औषधिका स्ट्रिप, झोलामा आधा–आधा गोली र पुरानो प्रिस्क्रिप्सन । ज्वरो आयो भने ‘अघिल्लो पटक खाएको औषधि’, खोकी लाग्यो भने ‘छिमेकीले सुझाएको क्याप्सुल’, पेट दुख्यो भने...
मेला–महोत्सवलाई स्थानीय अर्थतन्त्रको इन्जिन बनाऔं
पोखरा तथा आसपासका क्षेत्रमा वर्षेनी आयोजना हुँदै आएका औद्योगिक, व्यापारिक तथा सांस्कृतिक मेला–महोत्सवहरू केवल रमाइलो र मनोरञ्जनका कार्यक्रम मात्र होइनन्, ती स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएका छन् । पोखरा...
चुनावका लागि शान्ति–सुरक्षा पहिलो सर्त
पोखरामा मंगलबार आयोजित सुरक्षा समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा नै प्रतिनिधिसभा निर्वाचन हुने र निर्वाचनबाट भाग्ने छुट कसैलाई नभएको बताए । उनले चुनावी वातावरण निर्माण हुँदै गएकोमात्र बताएनन्, राजनीतिक दलहरुले औंल्याएका सुरक्षा...
नेपाललाई दलहरुले बनाएको राजनैतिक प्रयोगशाला
नेपालको राजनीति लामो र जटिल इतिहासको हिस्सा हो, यो शिक्षित पुस्तालाई जानकारी छ । जुन अहिले पनि देशको वर्तमान अवस्थालाई आकार दिन्छ । नेपालको राजनीतिक परिप्रेक्ष्य परम्परागत प्रणाली, उदयमान लोकतान्त्रिक शक्तिहरू र विश्व शक्तिहरूको...
युवा बेच्ने र पैसा भित्र्याउने खेलो बन्द होस् !
चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । चालु आर्थिक वर्षको ४ महिना अर्थात् साउनदेखि कात्तिकसम्म ६ खर्ब ८७ करोड १३ करोड रुपैयाँ...