बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अल्जाइमर्स (बिर्सने) रोग के हो, किन लाग्छ र कसरी व्यवस्थापन गर्ने ?

पृष्ठभूमि सम्झनु र बिर्सनु मानसिक क्रियाकलाप हुन् वा मानिसका व्यवहार हुन्, जुन नियमित रुपमा भइरहेका हुन्छन् । कहिलेकाहीँ हामीले ढोका बन्द गरेर गएका हुन्छौं तर एकछिनपछि ढोका बन्द गरे नगरेको सम्झन सकिँदैन र पुनः फर्केर...

चेत नपाएका पुराना नेताको अभिव्यक्ति र संभावित कालोटीका

जेनजी आन्दोलन गणतान्त्रिक संविधानको नभएर पुराना पुस्ताका नेता तथा भ्रष्टाचारप्रतिको असन्तुष्टिको परिणाम थियो । नवयुवाले गुम्सिएको असन्तुष्टि सडकमा पोखे । त्यो विस्फोटले केपी ओली नेतृत्वको सरकारमात्र हटेन,पुराना पुस्ताका नेताहरुलाई अब राजनीतिबाट बिदा लेऊ भन्ने...

जेन–जी जनआन्दोलन : एक सचेत विद्रोह

नेपालको राजनीतिक इतिहासमा २०२५ को सेप्टेम्बर एक निर्णायक मोड बन्यो । यस घटनाले नेपाललाई अहिले एउटा निर्णायक मोडमा उभ्याएको छ । जेन–जी पुस्ताले नेतृत्व गरेको जनआन्दोलनले दुई–तिहाइ बहुमतको सरकारलाई मात्र होइन, दशकौंदेखि जरा गाडेर...

संविधान दिवस र जेन–जीको आन्दोलन

नेपाल सरकारले हरेक वर्ष असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का दिन सार्वजनिक विदा दिदैँ आईरहेको छ । यस वर्षको संविधान दिवस मनाउने पूर्व सन्ध्यामा जेन–जी पुस्ताका नागरिकले गरेको आन्दोलनले संविधानको कार्यान्वयन एवं...

२०७२ को संविधान २०८२ सम्म आइपुग्दा

पृष्ठभूमि संविधान देशको मूल कानुन हो र यो लोकप्रिय हुनुपर्छ । नेपालमा धेरैपटक धेरैवटा संविधान बने तर कुनै संविधान पनि लोकप्रिय र टिकाउ हुनसकेनन् । २०७२ अघि बनेका संविधान राजाबाट जारी भइलागू भए र सबै...

जेन-जीः संसार हल्लाएको दुई दिन

नेपाल सरकारको प्रतिबन्धमा परेका २६ वटा विभिन्न सामाजिक सञ्जालका एपहरुको पुनस्थापनाको लागि केन्द्रीत आन्दोलनले फरक स्वरुप समातेपछि ८ सेप्टेम्बर २०२५मा नेपालको राजधानी काठमाडौंले ठूलो रगतको खोला बगायो । आन्दोलनको दिशा दशकौंदेखिको वेथिति, भ्रष्टाचार, लुटतन्त्र...

संक्रमणकालीन समयमा विवेकपूर्ण सहकार्यको आवश्यकता

नेपाल फेरि एकपटक राजनीतिक संक्रमणको जटिल मोडमा उभिन पुगेको छ । लामो समयदेखि दलहरूको अकर्मण्यता, अहंकार र सुशासनको अभावले आमनागरिकको असन्तुष्टि क्रमशः चुलिँदै आएको थियो। जेन–जीको आन्दोलन यसैको विस्फोट हो, जसले जनधनको क्षति मात्र...

पुननिर्माण र नवनिर्माणमा जुट

जेनजी आन्दोलको क्रममा सरकारी र निजी क्षेत्रको गरी अर्बौं रुपैयाँ भौतिक संरचना नष्ट भएका छन् । क्षतिको यकिन विवरण आइसकेको छैन तर नव र पुनर्निमार्णको लागि ठूलो धनराशी जरुरत पर्ने देखिएको छ । अन्तरिम...

जेन–जी विद्रोह दिशाहीन होइन, मूल्य परिवर्तनको उद्घोष

पृष्ठभूमि नेपालको राजनीतिक इतिहास असमानता, विभेद र बञ्चितिकरणविरुद्धको संघर्षले भरिएको छ । यही संघर्षको अनुभवबाट सिकेर शिक्षित भएको पुस्ता अहिले बदलिँदो विश्वव्यापी राजनीतिक र सामाजिक परिवेशमा सक्रिय भएको छ । विगतमा सामाजिक सञ्जालमै सीमित भई...

सरकारले रफ्तार लिओस् !

विषेश परिस्थितिमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पहिलो चरणमा तीनजना व्यक्तिलाई मन्त्रिपरिषद्मा समावेश गरेकी छन् । आफ्नो कर्मकै कारण चिनिएका रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा,गृह मन्त्रालयको जिम्मेवारी कानून व्यवसायी ओमप्रकाश अर्याल र...

-->