सारांश नेपालमा हाल उदाएको र अहिलेलाइ सफल देखिएको जेनजी आन्दोलन केवल राजनीतिक विद्रोह होइन, यो युवापुस्ताद्वारा उठाइएका सामाजिक, आर्थिक, न्यायिक र संस्थागत प्रश्नहरूको विमर्श पनि हो। आन्दोलनले पुराना राजनीतिक दलहरूको औचित्य, नेताहरूको दम्भ, कर्मचारीतन्त्रको जवाफदेहिता,...