बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सत्ताले प्रायश्चित गरोस्, युवालाई ठाउँ देओस्

सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेनजी (नयाँ पुस्ता) ले गरेको आन्दोलनको क्रममा उन्मादी सत्ता विवेकहीन र क्रुर बनेपछि होनाहार युवाहरुको अनाहकमा ज्यान गएको छ। सयौं घाइते छन् । मृत्यु हुनेको संख्या बढ्दै छ । सरकारले...

राजनैतिक परिकल्पना र सम्भावनाको ढोका : एक समिक्षा

एक र अखण्ड हाम्रो देश नेपालमा रहेका ७ प्रदेश र ७५३ ओटा पालिकाहरुका आ–आफ्नै विकासका सम्भावना र परिकल्पनाहरु छन्, हुनुपर्छ र हुन जरुरी छ । यो संसारमा सायदै कोहि होला जो आफ्नो स्थानीयता र...

जेन–जीहरु संयमित बनून् !

सामाजिक सञ्जाल बन्द भएपछि जेन–जी पुस्ता विरोधमा उत्रेको छ । जेन–जी अर्थात् सन् १९९७ देखि २०१० सम्म जन्मेको पुस्ताले सामाजिक सञ्जालकै प्रयोगमार्फत् सामाजिक सञ्जाल खुल्ला गर्नुपर्ने पक्षमा आवाज बुलन्द बनाइसकेको छ । युवामा देखिएको...

सोह्र श्राद्ध : पितृहरुप्रति श्रद्धा गरौं

आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मका १६ दिनलाई पितृपक्ष अर्थात् सोह्र श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले श्रद्धाद्वारा गरिने कर्म बुझिन्छ । ‘श्रद्धया क्रियते यत्र तच्च श्राद्धं परिकीर्तितम् ।’ अर्थात् पितृ तृप्तीको उद्देश्यले जो कार्य श्रद्धापुर्वक गरिन्छ,...

सामाजिक सन्जाल खुलाउन पहल गर

सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयलाई प्रयोगकर्ता,अभियन्ता,राजनीतिक दल र नागरिक समाजका सदस्यहरुले आ–आफ्नो कोणबाट अथ्र्याएका छन् । अर्थात् समर्थन र आलोचना दुवै भएको छ ।...

मानव बेचबिखन विरुद्धको संघर्ष

नेपालको सडक र गल्लीहरूमा आवाज गुञ्जिन्छ । मानव बेचबिखनविरुद्ध हाम्रो प्रतिबद्धता, सुरक्षित समाज हाम्रो लक्ष्य । विगतदेखि हालसम्म, नाराहरूले समयको घण्टी बजाइरहेका छन् । कसैले भन्यो– ‘मानव बेचबिखनको अन्त्य, समानता र सम्मान सबैका लागि’, कसैले स्वर बुलन्द पार्यो ‘मानव बेचबिखनविरुद्ध ऐक्यबद्धता, महिला...

हिजोको त्यो अर्घौं सिसुवा र सातमुहाने – आजको लेखनाथ

आज भन्दा ६५/६७ वर्ष अगाडी पोखराको मुल बजारभन्दा पश्चिमको थुम्को ग्यारजाती मेथलाङ वा सराङकोटबाट पोखरा उपत्यका निहाल्दा पूर्वपट्टिको सम्पूर्ण समथर भूभाग सर्लक्कै हरियाली देख्थ्यौँ । बीच–बीचमा डाँडाकाँडा, भद्रकाली थुम्को, जय थुम्कोबाहेक सम्पूर्ण भूभाग बेगनास...

गण्डकीमा दलित अधिकार ऐन, महत्वपूर्ण कोसेढुंगा

गण्डकी प्रदेशसभाले सर्वसम्मत रूपमा पारित गरेको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरण ऐन, २०८२’ प्रदेशको मात्र नभई समग्र मुलुककै सामाजिक रूपान्तरणको दिशामा उठाइएको ऐतिहासिक कदम हो । संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा उतार्ने कानुनी...

भौतिक निर्माणले गति लेओस्, सेवा प्रवाह चुस्त बनोस्

गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले भौतिक तथा वित्तीय प्रगति चार वर्षयताकै उच्च रहेको जिकिर गरेको छ । मन्त्री प्रकाशबहादुर केसीले यस वर्षको भौतिक प्रगति ७९.९१ प्रतिशत र वित्तीय प्रगति ७६.५२ प्रतिशत...

कालीगण्डकी डाइभर्सन : गण्डकी चनाखो बनोस् !

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार कालीगण्डकी डाइभर्सन(पथान्तरण) को विपक्षमा रहेको दोहो¥याएका छन् । सोमबार गण्डकी र लुम्बिनीबीच मुख्यमन्त्रीस्तरीय बैठकपछि उनले कालीगण्डकी डाइभर्सनको मुद्दामा संघ वा लुम्बिनी प्रदेश सरकार एक्लै अगाडि बढ्न नसक्ने पनि...

-->