बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रधानमन्त्रीको सह्रानीय अडान

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक हुँदै व्यापार गर्ने गरी भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । सहमतिको एक पक्ष चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा उनले लिपुलेक नेपालको अभिन्न भाग रहेको र नेपालको...

स्वरोजगारी : श्रमिक मालिक आफैँ

माधव चापागाईं आफ्नै लगानीमा आफूले चाहेको र अनुकूलताको काममा आफूलाई संलग्न गराई आयआर्जन गर्नु नै स्वरोजगारी हो । आफूलाई जुन काममा राम्रो अनुभव र रुचि छ त्यही कार्यमा आफूलाई समाहित गरेर जीविकोपार्जन गर्नुलाई स्वरोजगारी भनिन्छ...

जिससको हात नबाँध

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ जिल्ला समन्वय समिति (जिसस) लाई अनावश्यक संरचनाको रुपमा लिन्थे । जिसस खारेज गर्नुपर्ने र खर्च घटाउनुपर्ने उनको धारणा थियो । अहिलेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक रुपमा जिससको भूमिकामाथि...

संविधान संशोधन : सुशासन र जवाफदेही सर्वोपरि

नेपालको हालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको २०८२ असोज ३ गते १० वर्ष पूरा हुँदैछ । १०/१० वर्षमा संविधान पुनरावलोकन गर्न सकिने व्यवस्था रहेको छ । अहिलेको नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार संविधान...

नेपालमा निर्णय निर्माण प्रक्रिया र समस्याहरु

देश वा संगठन एक संरचनागत ढाचाँ हो र यसको विशिष्ट उद्धेश्य भनेको विशिष्ट तर सामान्य प्रकारका कार्यशैलीका आधारमा कार्य सम्पादन गर्ने हो । जहाँ सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, साँस्कुतिक र अन्य आधारहरु रहेका हुन्छन्...

जलवायु संकटको अग्रपंक्तिमा मुस्ताङ, अब क्षतिपूर्ति माग्नुपर्छ

हिमाली जिल्ला मुस्ताङ आज जलवायु संकटको प्रत्यक्ष उदाहरण बनेको छ । केही वर्षअघिको अध्ययनले मुस्ताङलाई विश्वकै तीव्र तापक्रम वृद्धिभएको जिल्लाका रूपमा पहिचान गरेको थियो । अहिले त्यही तथ्याङ्क वास्तविकतामा बदलिएको छ । हिमाली जिल्ला...

हाम्रो लिपुलेक किन भारत र चीनले विवादित बनाए ?

इ. सं. १८१६ मा भएको सुगौली संधीले नेपालको पश्चिम सिमा काली नदी कायम गरी नक्सांकन गरिएको दस्तावेज र नक्सा अहिले पनि ब्रिटिश म्युजियम, अमेरिका कांग्रेस लाइब्रेरीमा पाउन सकिन्छ । नेपालको यो भूमिको रणनीतिक र...

मौषमी रोगबारे जानकारी राखौं, सचेतता अपनाऔं

वीरगञ्जमा हैजा फैलिएको छ । हैजा पुष्टि भएसँगै सरकारले त्यहाँ चिकित्सकसहितको टोली पठाएको छ । सो क्षेत्रमा चाटलगायतका खानेकुरा बेच्न निषेध गरिएको छ । गर्मीमा हैजा फैलने सम्भावना ज्यादा हुन्छ । खानपानमा परेज राख्ने...

हरितालिका तीज : स्वतन्त्रताको पर्व

बजारतिर रक्तवस्त्रधारी महिलाहरु हतारमा देखिन्छन् । लाग्छ, भ्याइनभ्याइ छ । आसन्न हरितालिका तीजले व्यस्तता निम्त्याएको अनुमान लगाउन कठिन छैन । हरेक चाडपर्वजस्तै हरितालिका तीजको पनि आफ्नै विशिष्ठता, धार्मिक र सांस्कृतिक महत्व रहेको छ ।...

लोकप्रिय पर्व हरितालिका तीज र विविध प्रचलन

पृष्ठभूमि बडो अचम्मको छ नेपाली समाज । नेपाललाई त्यसै भनिएको होइन कि यहाँ चार जात छत्तिस वर्णका मानिस बस्छन् र हरेकले फरक किसिमका सांस्कृतिक चालचलन मान्ने गर्छन् । त्यसैले नेपाली समाज रङ्गीचङ्गी फूलहरूको फूलबारी हो...

-->