सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पीआईएस पोर्टलमा प्रदेशको पहुँच : संघीयता कार्यान्वयनको अर्को कदम

राष्ट्रिय किताबखानाले गण्डकी प्रदेश सरकारलाई प्रदेश तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको व्यक्तिगत सूचना प्रणाली (पीआईएस) पोर्टल सञ्चालनको पूर्ण पहुँच प्रदान गरेको छ । यसअघि यसको सम्पूर्ण व्यवस्थापन संघीय सरकारबाट नै हुन्थ्यो । जुन कुरा...

कृषि र पशुपन्छी बीमा बिस्तार होस्

बेमौषमी झरी र हावाहुरीले देशभरको कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । भित्र्याउन ठीक्क पारिएको धान सोत्तर भएको छ । निहिन भिज्दा धान खेतमै उम्रने चिन्ता थपिएको छ भने पराल कामै नलाग्ने अवस्था सिर्जना...

अस्थिरता हैन, स्थायित्वका निम्ति काम गरौं

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् जेन–जी आन्दोलनको बलमा सत्तामा पुगेकी कार्कीले पत्रकार सम्मेलनमा नवयुवाहरुको माग र दवाब,देशका राजनीतिक दलहरुबाट गरिएको अपेक्षा तथा सरकारले सम्पादन गरिरहेका कामहरुबारे आफ्नो धारणा प्रष्ट पारेकी छन् ।...

हिमाली क्षेत्रमा घुम्न जाँदा सावधानी अपनाऔँ

नेपाल प्रकृतिको अनुपम उपहारले धनी देश हो । यहाँका हिमाल, पहाड, तराई, नदी र वनजंगलले संसारभरका पर्यटकलाई आकर्षित गर्छन् । तीमध्ये पनि हिमाली क्षेत्रहरू प्राकृतिक सौन्दर्यका कारणले मात्र नभई, सांस्कृतिक विविधता र साहसिक अनुभवका...

बालकले जूँगा मात्रै उखेल्दैनन सत्तानै उखेल्छन् !

एकदिन दरबारको पटाङ्गिनीमा टहल्दै गरेका राजा अकबरको दिमागमा भयंकर अहंकार र घमण्ड चढेछ र मन्त्री बीरबललाई शानका साथ जूँगामा एक हातले ताउ लगाउँदै धाक लगाएछन- ए बीरबल, यो संसारमा मलाई जित्न सक्ने कोही जन्मेको...

बढ्दो तापक्रमको असर: हरेक मिनेटमा एक जनाको मृत्यु

तात्दै गरेको विश्वमा तातोलहर र गर्मीका कारण वर्षेनी पाँच लाख ४६ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो हिसाबले जलवायु परिवर्तनका कारण बढेको गर्मीले झण्डै हरेक एक मिनेटमा एक जनाको मृत्यु हुने देखिएको...

छानबिन आयोगको प्रतिवेदन नकुर, अपराधीलाई कारवाही गर

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र सोही उपक्रममा भएको हिंसा,लुटपाट एवं आगजनीको छानबिनको लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित छानबिन आयोगले आफ्नो काम थालेको छ । ३ महिनाको समयावधि पाएको आयोगका...

लोकप्रियताको राजनीति र संस्कारको संकट

नेपालको राजनीतिक इतिहास निरन्तर उतारचढाव रूपान्तरणको यात्रा हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनले राणा शासनको अन्त्य गर्दै जनताको आवाज सुन्ने युगको सुरुवात ग¥यो । तर, त्यो सुरुवातको उत्साह लामो समय टिक्न सकेन । २०४६...

आन्तरिक पर्यटनले जगाएको आशा

तिहारलगत्तै देशभर घुमफिर अर्थात आन्तरिक पर्यटनको निकै चहलपहल छ । साबिकको धौलागिरि क्षेत्र पनि आम पर्यटकको रोजाइको केन्द्र बनेको छ । मुस्ताङमा अघिल्ला बर्ष १०÷२० हजार पर्यटक पुग्ने गरेकोमा अहिले लाखको संख्यामा पुगे ।...

फरार कैदीबन्दीलाई जेल फर्काउन विशेष अभियान जरुरी

जेन–जी आन्दोलको क्रममा जेलबाट भागेका अपराधीहरुले एकपछि अर्को अपराध कर्म गरेका समाचारहरु सार्वजनिक भइरहेका छन् । जेलबाट भागेका करिब १४ हजारमध्ये अझै ५ हजार कैदीबन्दी जेलमा नफर्केको गृह प्रशासनले जनाएको छ । जेल बाहिर...

-->