दशैं–तिहारजस्ता महत्वपूर्ण चाडहरुले मनाइएको छ । छठ ढोकाबाट भित्रिसकेको छ । यी चाडबाड सकिएसँगै खेती भित्र्याउने मेलो सुरु गर्न किसानहरु तम्तयार छन् । हेर्दा लाग्छ–सब ठीकठाक चलिरहेको छ । तर, जेन–जी आन्दोलनको क्रममा मारिएका...
कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल पक्षको द्वितीया तिथिसम्मको ५ दिनलाई यमपञ्चक÷तिहार भनिन्छ । यी ५ दिन कालका देव यमराज आफ्नी बहिनी यमुनाको घरमा बस्छन् भन्ने पौराणिक मान्यता रहेको छ । यी ५ दिनमा काग,कुकर,गाई,गोरु÷गोवर्धन र...
झिलिमिली पर्व तिहार र सांस्कृतिक प्रचलन
तिहार बडादशैं पछि लगत्तै सुरु हुने दोस्रो ठुलो नेपाली सांस्कृतिक महत्वको पर्व हो । यो पर्व विशेष रमाइलो र वर्षभरिको लगभग अन्तिम पर्व पनि हो । तिहार नेपाली संस्कृतिमा किन महत्वको छ भने यस...
देवकोटा जयन्ती: कता हरायो कवित्व !
हातका मैला सुनका थैला के गर्नु धनले ।
साग र सिस्नु खाएको वेश आनन्दी मनले ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन भित्रको उपरोक्त कविता ५/६ कक्षा पढ्दै गर्दा ‘मुनामदन’ नपढिकनै पढेँ । हाम्लाई पढाउने गुरुहरुले कुरा गर्दा...
सांस्कृतिक महत्त्वको चाँड तिहारको सवैलाई शुभकामना
अहिले चिसो मौसमसंगै तिहार पर्वले घरघरमा झिलिमिली बत्ती सजाइएको छ र घर घरमा रंगोली बनाइएका छन् । हरेकका घरमा सेलरोटीदेखि अनरसासम्मका मिठाई पाक्न थालेका छन् । ढकमक्क फुलेका सयपत्री तथा मखमली फुल सुन्दर मालामा उनिन थालेका...
महिला स्वास्थ्यमा ध्यान देऊ
महिनावारी महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया हो । यसलाई अप्राकृतिक तरिकाले रोक्न सकिएला तर त्यसले स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँछ । रजश्वला हुनु पाप हैन । रजश्वला हुँदा महिलाहरु कमजोर हुन्छन् । उनीहरुलाई हिँडडुल र काम...
स्वास्नी चाहिए बागलुङ, तिम्लाई पर्ख….!
बागलुङका परिभाषा अनेक सुनिन्छन । तर सर्वमान्य परिभाषा एउटै छैन । अर्थात प्राप्य परिभाषामा पनि मतैक्यता हुन सकेको छैन । उसले यसको परिभाषा काटेको छ, यसले उसको परिभाषा काटेको छ, यस्तै त्यस्तै छ अहिलेसम्म...
अपराधीले उन्मुक्ति नपाऊन्
जेनजी आन्दोलन असन्तुष्टिको अभिव्यक्ति, सुशासन कायम र भ्रष्टाचारको बिरोधस्वरूप सुरु भए पनि त्यसलाई आपराधिक तत्वले अपहरण गरिदिएको भन्न अव हिचकिचाउनु नपर्ला । आन्दोलनको नाममा सरकारी कार्यालयदेखि निजी घर–व्यवसायसम्म आगजनी, तोडफोड र लुटपाट हुनु कुनै...
आफ्नो जीवनमा राधा नस्विकार्ने सांसारिक रुक्मिणीहरु
म्याग्दी
धार्मिक तथा आध्यात्मिक साहित्य र धर्मग्रन्थहरुमा राधा र कृष्णको प्रेमलाई सर्वोच्च तहमा स्वीकार गरिएको छ । भगवान श्रीकृष्णकी प्रेमिका राधालाई आदिशक्तिको रुपमा पूजा गरिन्छ । भगवान कृष्णलाई कहिल्यै पनि पति बनाउन नसेकेकी, आफ्नो स्वामित्व...
विपद् पछि पुननिर्माण र पुनर्स्थापनाको चिन्ता
प्राकृतिक विपद् ढोल बजाएर आउदैन अर्थात् पूर्वसूचना विना नै विपद्जन्य घटनाहरु घट्ने गर्छन् । प्राकृतिक विपद् कठोर हुन सक्छ । जनधनको क्षतिले समाजलाई विक्षिप्त बनाउँछ । यसले मुलुकको विकासलाई अझ पछाडी धकेल्दा आर्थिक सामाजिक...