नेपालमा हालै जेनजी नामक समूहद्वारा सुरु गरिएको आन्दोलनले देशको राजनीतिक, सामाजिक र वैचारिक वृत्तमा व्यापक चर्चा पाएको छ । भाद्र २३ गतेबाट प्रारम्भ भएको यो आन्दोलन स्थायित्व, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको आवाजका रूपमा अघि...
सरकारले पूर्वविशिष्ठहरुका निम्ति तोकिएको मापदण्डभन्दा बढी सुरक्षाकर्मीहरु फिर्ता बोलाएको छ । पूर्वविशिष्ठको हैसियतले राजकीय सुविधाको चरम दुरुपयोग गर्नेहरुको सुविधा फिर्ता गराएर सरकारले सही कामको थालनी गरेको छ । सुरक्षाकर्मी,गाडी,पासपोर्टदेखि अन्य राजकीय सुविधाको दोहन गर्ने...