सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

जेन–जी आन्दोलनको मनोविज्ञान र समिक्षा

नेपालको इतिहासमा हामीले विविध प्रकारका आन्दोलन, शक्तिहरुको उदय, पतन, शक्तिका लागि हत्या, शक्तिको दुरपयोग र विभिन्न प्रकारका राजनीतिक घटनाक्रमहरु सुन्यौ र देख्यौ । तर, जेन–जी आन्दोलन एक फरक परिस्थितिमा र्सिजना भयो र फरक तरिकाले...

अर्थतन्त्र पुनरुत्थान : जेनजी आन्दोलनपछिको चुनौती र बाटो

जेनजी आन्दोलनले नेपालको राजनीतिक मात्र होइन, आर्थिक धरातललाई समेत गहिरो धक्का पु¥याएको छ । मानवीय क्षति बाहेक आगजनी, तोडफोड र ध्वंसात्मक गतिविधिबाट २ खर्ब ४० अर्ब रुपैयाँबराबरको नोक्सानी भएको तथ्यांक आफैंमा भयावह छ ।...

मन्त्रीहरुले समयसीमाको ख्याल गरुन् !

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा केही चर्चित र आशालाग्दा पात्रहरु थपिएका छन् । गण्डकी प्रदेशको विकट जिल्ला म्याग्दीको प्रतिनिधित्व गर्ने महावीर पुनले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रीको सपथअघि नै महावीरले आफूलाई मन्त्रीज्यू...

सुरक्षा चुनौती चिर्न नागरिक–प्रहरी सहकार्य जरुरी

जेनजी आन्दोलनको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगै नख्खु कारागारबाट भागेका एक बन्दीले घर पुगेर श्रीमतीको हत्या गरेका छन् । बलात्कार मुद्दामा दोषी ठहर भइ जेल परेका उनी लामो समयसम्म पनि नसुध्रेको र...

युवाको रगत : कसैलाई फलिफाप, कसैलाई फगत

नेपाल सरकार र नेपाली जनताले रक्तपातपूर्ण राजनीतिक, सामाजिक र सांस्कृतिक अस्थिरताको घेरामै टेकेर संविधान दिवस मनाउनुले कलिला युवाको आत्मसम्मान र भविस्यमाथी खेलवाड गरेको छ भन्दा मिथ्या हुदैन । गणतन्त्र नाममा भएको परिवर्तनले नेपालीलाई वैमनस्य...

घर फिर्नेहरु सुरक्षित आँगनमा पुगून्

आज घटस्थापना । देशमा यति बिघ्न ठूलो घटना नघटेको भए,नवयुवाहरुको ज्यान नगएको भए दशैंको रौनक केही दिनअघि नै सुरु हुन्थ्यो । बजारमा किनमेल पनि ह्वात्तै बढ्थ्यो । तर, जेनजी आन्दोलनको क्रममा भएको ठूलो जनधनको...

अल्जाइमर्स (बिर्सने) रोग के हो, किन लाग्छ र कसरी व्यवस्थापन गर्ने ?

पृष्ठभूमि सम्झनु र बिर्सनु मानसिक क्रियाकलाप हुन् वा मानिसका व्यवहार हुन्, जुन नियमित रुपमा भइरहेका हुन्छन् । कहिलेकाहीँ हामीले ढोका बन्द गरेर गएका हुन्छौं तर एकछिनपछि ढोका बन्द गरे नगरेको सम्झन सकिँदैन र पुनः फर्केर...

चेत नपाएका पुराना नेताको अभिव्यक्ति र संभावित कालोटीका

जेनजी आन्दोलन गणतान्त्रिक संविधानको नभएर पुराना पुस्ताका नेता तथा भ्रष्टाचारप्रतिको असन्तुष्टिको परिणाम थियो । नवयुवाले गुम्सिएको असन्तुष्टि सडकमा पोखे । त्यो विस्फोटले केपी ओली नेतृत्वको सरकारमात्र हटेन,पुराना पुस्ताका नेताहरुलाई अब राजनीतिबाट बिदा लेऊ भन्ने...

जेन–जी जनआन्दोलन : एक सचेत विद्रोह

नेपालको राजनीतिक इतिहासमा २०२५ को सेप्टेम्बर एक निर्णायक मोड बन्यो । यस घटनाले नेपाललाई अहिले एउटा निर्णायक मोडमा उभ्याएको छ । जेन–जी पुस्ताले नेतृत्व गरेको जनआन्दोलनले दुई–तिहाइ बहुमतको सरकारलाई मात्र होइन, दशकौंदेखि जरा गाडेर...

संविधान दिवस र जेन–जीको आन्दोलन

नेपाल सरकारले हरेक वर्ष असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का दिन सार्वजनिक विदा दिदैँ आईरहेको छ । यस वर्षको संविधान दिवस मनाउने पूर्व सन्ध्यामा जेन–जी पुस्ताका नागरिकले गरेको आन्दोलनले संविधानको कार्यान्वयन एवं...

-->