सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

महालक्ष्मी व्रत : श्रीवृद्धि र वैभवमा पूर्णता

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले भाद्रशुक्ल अष्टमीका दिनदेखि आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक गरिने व्रत महालक्ष्मी व्रत हो । यो व्रत धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराई सुख, शान्ति र वैभव प्राप्त गर्ने उद्देश्यले लिइन्छ । भदौ...

दलहरु ! चुनावी तयारी थाल

देशकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की संयोगले पहिलो महिला प्रधानमन्त्री पनि बनेकी छन् । जेनजी (नवयुवा) ले गरेको सत्ता विप्लवको बलमा उनले प्रधानमन्त्रीको जिम्मेवारी निभाउने अवसर पाएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई ६...

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन होः अध्यक्ष ढकाल

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन भएको बताएका छन् । आज आफ्नो फेसबुकमा लामो स्टाट्स लेख्दै अध्यक्ष ढकालले नयाँ पुस्तालाई यो कुरा बुझाउनुपर्ने समेत बताएका छन्...

नेपाली जनजिब्रोमा प्रिय ‘सरी !’

‘सरी’अंग्रेजी शब्द हो। जो नेपाली जनजिब्रोमा थेगोजस्तै भएर बसेको छ। यो आयातीत शब्द हो तर नेपाली जिब्रोमा प्रिय भएर बसेको छ। त्यो पनि स्थायी भएर। कोट, गिलास, प्लेट, बोतलजस्तै ‘सरी’ शब्दले हामीकहाँ अपनत्व पाइसक्यो। हाम्रो...

जेन–जीलाई शुभकामना

प्रिय जेन जि, म शब्दविहिन छु । कुन शब्द उचित छ मैले भोगेको र देखेको घटना बताउन अन्योलमा छु । खैर, तैपनि केही दुस्साहस गर्ने चेष्टा गर्दछु । यदि म गलत छैन भने जेन जी आन्दोलन भ्रष्टाचार...

अबको बाटो

नेपालमा जेन जी पुस्ताले गरेको प्रदर्शनले मुलुकको राजनीतिक–सामाजिक धड्कनलाई एक पटक गम्भिर मोडमा पु¥याइदिएको छ । स्वरूपमा युवापुस्ताको आक्रोश, विषयवस्तुमा असन्तोष र परिणाममा जनधनको क्षति—यी सबै पक्षले हाम्रो राज्य संयन्त्र र नेतृत्वलाई गम्भीर प्रश्न...

युवाको नेतृत्वमा अन्तरिम सरकार बनाऊ

उन्मादी शासकको परिचय बनाएका केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेका छन् । ओलीले जेनजी (नयाँ पुस्ता) को आन्दोलनसामु घुँडा टेकेसँगै देश नयाँ दिशामा अगाडि बढेको छ । त्यति ठूलो नरसंहार हुँदा अलिकतिमात्र नैतिकता...

सत्ताले प्रायश्चित गरोस्, युवालाई ठाउँ देओस्

सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेनजी (नयाँ पुस्ता) ले गरेको आन्दोलनको क्रममा उन्मादी सत्ता विवेकहीन र क्रुर बनेपछि होनाहार युवाहरुको अनाहकमा ज्यान गएको छ। सयौं घाइते छन् । मृत्यु हुनेको संख्या बढ्दै छ । सरकारले...

राजनैतिक परिकल्पना र सम्भावनाको ढोका : एक समिक्षा

एक र अखण्ड हाम्रो देश नेपालमा रहेका ७ प्रदेश र ७५३ ओटा पालिकाहरुका आ–आफ्नै विकासका सम्भावना र परिकल्पनाहरु छन्, हुनुपर्छ र हुन जरुरी छ । यो संसारमा सायदै कोहि होला जो आफ्नो स्थानीयता र...

जेन–जीहरु संयमित बनून् !

सामाजिक सञ्जाल बन्द भएपछि जेन–जी पुस्ता विरोधमा उत्रेको छ । जेन–जी अर्थात् सन् १९९७ देखि २०१० सम्म जन्मेको पुस्ताले सामाजिक सञ्जालकै प्रयोगमार्फत् सामाजिक सञ्जाल खुल्ला गर्नुपर्ने पक्षमा आवाज बुलन्द बनाइसकेको छ । युवामा देखिएको...

-->