सरकारले पूर्वविशिष्ठहरुका निम्ति तोकिएको मापदण्डभन्दा बढी सुरक्षाकर्मीहरु फिर्ता बोलाएको छ । पूर्वविशिष्ठको हैसियतले राजकीय सुविधाको चरम दुरुपयोग गर्नेहरुको सुविधा फिर्ता गराएर सरकारले सही कामको थालनी गरेको छ । सुरक्षाकर्मी,गाडी,पासपोर्टदेखि अन्य राजकीय सुविधाको दोहन गर्ने...
समाजशास्त्री कार्ल मानहेम भन्छन्- मानव इतिहासको समयरेखाको कुनै विशिष्ट बिन्दुमा त्यसै पिँढीका मानिसहरूले त्यस समाजको भावना, दृष्टिकोण र चेतना निर्धारण गर्छन्। त्योभन्दा अगाडि वा पछाडिका पुस्ताहरू त्यस बिन्दुका सामाजिक चरित्रसँग पूरा मेल खाँदैनन्। त्यस्तै भविष्यवादी...
१. पृष्ठभूमि वृद्धावस्था अथवा ज्येष्ठ नागरिक राष्ट्रका अभिभावक हुन् । ज्येष्ठ नागरिकलाई बोझ होइन कि बोधको स्रोतका रुपमा मान्नुपर्ने हुन्छ । तर वृद्धवृद्धाको सम्बन्धमा बदलिंदो जीवनशैली, उत्तरआधुनिकवाद तथा पश्चिमा वायुका कारण नेपालमा वृद्धवृद्धालाई हेर्ने दृष्टिकोण...