नेकपा एमालेको चितवनमा सम्पन्न १० औं महाधिवेशन सम्झनलायक थिएन । तत्कालीन पार्टी अध्यक्ष केपी ओलीले आफू पुनः सोही पदमा दोहोरिनका निम्ति सर्वसम्मतिको प्रयास थोपरिएको सो महाधिवेशनमा भीम रावलले उनलाई चुनौती त दिए तर सफल...
लुम्बिनी यात्रा भाग – २
…हामी सत्यवती गाउँपालिका शिला मन्दिर दर्शन गरी सत्यवती जाने मार्गलाई दायाँ छाडेर कालीगण्डकी र रुद्रमतीको सङ्गम रुद्रवेणी पुग्यौं । निशीभुजीको शिरमा रुद्राक्षको बोटनेरबाट मुल उत्पन्न भएको र रुद्राक्ष झर्दा मुलको पानीमा पर्ने भएकाले त्यो...
जेन–जीहरु संयमित बन
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको जग भदौ २३ र २४ को जेन–जी विद्रोह नै हो । जेन–जीको विद्रोह र त्यही उपक्रममा भएको आगजनी,लुटपाट र तोडफोडपछि गठित सरकारको मुख्य कार्यभार फागुन २१ मा चुनाव गराउनु...
जनमैत्री बनून् नीलोकोटधारी
सुमनराज अर्यालले निजामती कर्मचारीको सर्वोच्च पद मुख्य सचिवको कार्यभार सम्हालेका छन् । तथ्याङ्कशास्त्रीको परिचय बनाएका अर्याल कुनै पनि विवादमा नपरेका सचिव हुन् । भद्र,कर्तव्यनिष्ट तथा इमान्दार छवि बनाएका सुमनले मुख्य सचिवको तथ्याङ्कको विश्लेषण हैन,१...
किन प्रविधिमैत्री हुन जरुरी छ आजको मानवस्रोत
सिकाई एक निरन्तर प्रक्रिया हो तर प्रविधिमैत्री शिक्षा र सिकाई आजको शिक्षाको आवश्यकता हो । जन्मदेखि मृत्युसम्म सिकाई निरन्तर चलिरहन्छ । यो सिकाई समय सापेक्ष हुन जरुरी छ र आधुनिक विचार, प्रविधि, र प्राविधिक...
नेताहरु, बिर्सने बानीको उपचार खोज !
भनिन्छ–विश्वमा हरेक सेकेण्ड एकजना व्यक्ति विस्मृति (डिमेन्सिया) को शिकार बनिरहेको हुन्छ । सरल भाषामा भन्ने हो भने भूतकालका कुराहरु स्मृतिमा ल्याउन असफल हुनु नै विस्मृति हो । रोग लागेमा जटिलता उत्पन्न हुन्छ । तर,...
दलहरुलाई बिच्क्याउने हैन, विश्वासमा लेऊ
प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको झण्डै साढे २ महिना व्यथित भइसकेको छ । जेन–जी आन्दोलनको जगमा उभिएको उनको सरकारको प्रमुख काम आउँदो फागुन २१ गते निर्वाचन गराउनु नै हो ।
फागुन २१ गते अब धेरै टाढा...
क्रिकेटमाथि ग्रहण नलागोस्
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण जारी रहँदा सट्टेबाजीको नयाँ घटना सार्वजनिक भएको छ । क्रिकेटमा सट्टेबाजी पुरानै रोग हो अपितु नेपालको लागि भने यो नौलो नै छ । नेपालमा आयोजित एनपीएलमा जुवा खेलाउनका...
लुम्बिनी यात्रा भाग – १
शरदकालीन समयको उत्तरार्ध कार्तिकको अन्त्य र मङ्सिरको उदय संगसंगै हुँदै थियो । विद्यार्थीहरुको शैक्षिक अवलोकन भ्रमण विशेष प्रतीक्षाको घडी समाप्त भएर होला उनीहरु निकै प्रभुल्लित देखिन्थ्ये । बिहान बेलुकाको चिसोले दिन निकै रापिला बन्दै...
कांग्रेसको चुनावमा जाने निर्णय : निकासतर्फको महत्वपूर्ण कदम
नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्दै वर्तमान राजनीतिक जटिलताबाट देशलाई निकास दिने बाटो चुनाव नै हो भन्ने स्पष्ट सन्देश दिएको छ । संसद विघटनलाई...