`

नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो


  • ढोरपाटन संवाददाता
  • शनिबार, जेष्ठ १०, २०७७

काठमाडौं, १० जेठ– नेपालमा पुनः ३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै संक्रमितको कुल ५८४ संख्या पुगेको छ । थपिएका संक्रमितहरू बाँकेका २७ जना, बैतडीका ४ जना, बर्दियाका १ जना झापाका १ जना र सुर्खेतका ३ जना छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल गरिएको परीक्षणका क्रममा ३६ जना संक्रमित फेला परेका हुन्‌ । हालसम्मन नेपालमा कोरोनाकै कारण तीनजनाको मृत्यु भइसकेकेको छ भने ७० जना स्वस्थ भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology