शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्यो

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्यो


  • Dhorpatan News
  • जेष्ठ २२ २०७७, बिहिबार

काठमाण्डौ, २२ जेठ– पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै संक्रमितको संख्या २ हजार ६ सय २९ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->