शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो

कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७७, शुक्रबार

बागलुङ, ३० जेठ– शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->