शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देशभर संक्रमितको संख्या ६ हजार ५ सय ५१ पुग्यो

देशभर संक्रमितको संख्या ६ हजार ५ सय ५१ पुग्यो

मंगलबार मात्रै ३ सय ८० संक्रमित थपिए, 


  • ढोरपाटन संवाददाता
  • असार २ २०७७, मंगलबार

काठमाण्डौ, २ असार– मंगलबार देशभर थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङअनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->