शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संक्रमितको सं‌ख्या १५ हजार नाघ्यो, शुक्रबार ७४० थपिए

संक्रमितको सं‌ख्या १५ हजार नाघ्यो, शुक्रबार ७४० थपिए


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७७, शुक्रबार

काठमाडौं, १९ असार– शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार, कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->